"मिशेल मोनाघन" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Infobox actor |image = Michelle Monaghan at TIFF.jpg |imagesize = |caption = मोनाघन २०११मा |birthname = मिशेल लिन म...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
}}
'''मिशेल लिन मोनाघन''' ({{lang-en|Michelle Lynn Monaghan}}; जन्म २३ मार्च १९७६) एक [[अमेरिका|अमेरिकी]] अभिनत्री हुन् जो ''मिशन: इम्पसिबल III'', ''किस किस बैंग बैंग'', ''गोन बेबी गोन'', ''मेड अफ अनर'', ''द हार्टब्रेक किड'', ''ईगल आई'' र ''सोर्स कोड''मा अभिनयको लागि जनिने गर्छिन्।
==जीवनी==
उनको जन्म मार्च २३, १९७६मा विन्थ्रोप, आयोवा, अमेरिकामा भएको थियो। उनका बब र जोन नाम गरेका दुई भइहरू रहेका छन् । उनले कोलम्बिया कलेजमा पढिन र त्यही बाट मोडलिङ सुरु गरिन् । सन् २०००मा उनले एक पार्टीमा पिटर वाइट सँग भेटिन् र ५ वर्ष पछि अगष्ट २००५ मा विवाह गरिन् । उनका दुई सन्तानहरू छन् ।
"https://ne.wikipedia.org/wiki/मिशेल_मोनाघन" बाट अनुप्रेषित