"भर्जिनिया वुल्फ" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १९:
'''भर्जिनिया वुल्फ''' (२५ जनवरी १८८२ – २८ मार्च १९४१) बिसौँ शताब्दीको अङ्ग्रेजी साहित्यको आधुनिक लेखिका थिइन् । विश्व युद्ध १ र २ को बिचमा उनी उल्लेख्य व्यक्तित्व थिइन् र ''बुल्मसबेरी ग्रुप'' नामक साहित्यिक समूहको प्रमुखकर्ता थिइन् । ''टु द लाईटहाउस'' (१९२७), ''ओर्लयान्डो'' (१९२८), ''अ रुम अफ वान्स ओन'' (१९२९) उनका केही चर्चित कृति हुन् । जीवन भरी नै मानसिक रोगले ग्रस्त वुल्फले सन् १९४१ मा ५९ वर्षको उमेरमा आत्महत्या गरिन् ।
==मृत्यु ==
''बिटुइन द एक्टस्'' नामक उपन्यास लेखी भ्याइसकेपछि उनी पुन: फेरि पहिले भए जस्तै मानसिक रुपमा बिमार परिन् । [[द्वितीय विश्व युद्ध]] को सुरुवात, युद्धमा उनको लण्डनको घर तहसनहस हुनु र उनले आफ्नो मृत साथीको बारे लेखेकी जीवनीको अरुले हलुका रुपमा ग्रहण गर्नाले उनी आफ्नो कामहरु गर्नै नसक्ने स्थितिमा पुगिन् । २८ मार्च १९४१ मा उनले आप्नो घर नजिकको खोलामा डुबेर आत्महत्या गरिन्, उनको शव १८ अप्रिलसम्म पनि पाइएको थिएन । उनको श्रीमान्ले उनको दाहसंस्कार गरे ।
उनले श्रीमानको लागि लेखेकी अन्तिम पत्रमा लेखिएको थियो :
==बाह्य कडी==
{{Commonscat|Virginia Woolf}}
Line २५ ⟶ २९:
[[श्रेणी:महिला सम्पादनथन २०१५ मा बनाइएका वा सुधारिएका लेखहरू]]
[[श्रेणी:अङ्ग्रेजी साहित्यकार]]
[[श्रेणी:विकी विमिन एडिटाथन २०१६ मा बनाइएका वा सुधारिएका लेखहरू]]
|