"योग दर्शन" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''योगदर्शन''' छः आस्तिक दर्शनहरू (षड्दर्शन)मा एक दर्शन हो । यसको...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''योगदर्शन''' छः [[आस्तिक दर्शन]]हरू (षड्दर्शन)मा एक दर्शन हो । यसको प्रणेता [[पतञ्जलि]] मुनि हुन्। प्रकृति, पुरुषको स्वरुप संग [[ईश्वर]]को अस्तित्वलाई मिलाएर मानव जीवनको आध्यात्मिक, मानसिक तथा शारीरिक उन्नतिको लागि दर्शनको ठुलो व्यावहारिकता र मनोवैज्ञानिकता योगदर्शनमा प्रस्तुत भएको छ। यसको प्रारम्भ [[पतञ्जलि]] मुनिको [[योगसूत्र]]देखि हुन्छ। योगसूत्रहरूको सर्वोत्तम व्याख्या [[व्यास]] मुनि द्वारा लिखित [[व्यासभाष्य]]मा प्राप्त हुञ्छ । यसमा भनिएको छ कुन प्रकारले मनुष्य आफ्नो मन (चित)को वृत्तिहरूलाई नियन्त्रण राखेर जीवनमा सफल हुन सक्छ रआफ्नो अन्तिम लक्ष्य [[निर्वाण]]लाई प्राप्त गर्न सक्छ ।
 
==परिचय==
"https://ne.wikipedia.org/wiki/योग_दर्शन" बाट अनुप्रेषित