"अनुरिता झा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट:केही_सामान्य_सुधारहरू_गर्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
|occupation = [[अभिनेत्री]], [[मोडल (मानिस)|मोडल]]
|birth_place = कटिहार, बिहार
|birth_date = सन् १९८६
|nationality = भारतीय
|yearsactive = २०१२ देखि हालसम्म
पङ्क्ति १२:
}}
 
'''अनुरिता झा''' एउटा हिन्दी अभिनेत्री र मोडल हुन् । उनले आफ्नो पढाई [[बिरला प्रौद्योगिकी एवं विज्ञान संस्थान]]बाट गरेकी छिन् ।<ref>[http://www.viewsline.com/Interview.jsp?id=106813&/__Anurita_Jha,_actress_and_model/__Interview_With Interview With : Anurita Jha, actress106813 and model, Text, an interview]. Viewsline.com. Retrieved on 2014-02-27.</ref> उनले [[मुम्बई]] र दिल्लीमा भएका विभिन्न [[सौन्दर्य प्रतियोगिता]]हरूमा भाग लिएकी छिन् । उनले अभिनय गरेको पहिलो चलचित्र अनुराग कस्यपको ''ग्याङ्गस् अफ वास्सेपुर - पार्ट १'' हो । यसको सिक्वेल ''ग्याङ्गस् अफ वास्सेपुर - पार्ट २'' मा पनि उनी देखा परेकी छिन् ।<ref>[http://articles.timesofindia.indiatimes.com/2012-06-18/news-interviews/32282569_1_bollywood-debut-delhi-based-model-fashion-weeks Model Anurita Jha set to debut in Bollywood – The Times of India]. Articles.timesofindia.indiatimes.com (2012-06-18). Retrieved on 2014-02-27.</ref><ref>{{cite news|url=http://www.mid-day.com/entertainment/2012/jul/260712-Anurita-Jha-bonds-with-a-Bihari.htm|title=Model Anurita Jha set to debut in Bollywood|publisher=Midday|date=9 June 2012|accessdate=19 July 2012}}</ref> उनले २००५ मा भएको फोर्ड सुपरमोडल प्रतियोगितामा भाग लिएकी थिइन् त्यस्तै २००६ मा भएको "च्यानल V गेट गर्जियस् २००६" प्रतियोगितामा विजयी भएकी थिइन ।<ref>[http://www.theamazingmodels.com/model-details/1340/Anurita-Jha.php Anurita Jha Model from Mumbai – India, Female Model Portfolio]. Theamazingmodels.com. Retrieved on 2014-02-27.</ref><ref>[http://www.sify.com/movies/Anurita-Jha-the-girl-from-Wasseypur-imagegallery-bollywood-mhzoLzibibe.html?html=5 Anurita Jha, the girl from Wasseypur]. Sify.com. Retrieved on 2014-02-27.</ref>
'''अनुरिता झा''' एउटा हिन्दी अभिनेत्री र मोडल हुन् । उनले आफ्नो पढाई [[बिरला प्रौद्योगिकी एवं विज्ञान संस्थान]]बाट गरेकी छिन् ।
 
 
== प्रारम्भिक जीवनी ==
{{ठुटो}}
==चलचित्रहरू==
{| class="wikitable sortable" style="font-size:90%"
|- style="text-align:center;"
! वर्ष
! चलचित्र
! भूमिका
! नोटहरू
|-
| २०१२ || ''ग्याङ्गस् अफ वास्सेपुर - पार्ट'' ||शमा प्रभीन ||
|-
| २०१२ || ''ग्याङ्गस् अफ वास्सेपुर - पार्ट २'' || शमा प्रभीन||
|-
| २०१६ || ''मिथिला मखन (मैथिली भाषा )'' ||मुख्य भुमिका||
 
|}
 
 
{{Persondata <!-- Metadata: see [[Wikipedia:Persondata]]. -->
| NAME = Anurita Jha
 
| ALTERNATIVE NAMES =
| SHORT DESCRIPTION = Indian actor
| DATE OF BIRTH =
| PLACE OF BIRTH = [[Delhi]], [[India]]
| DATE OF DEATH =
| PLACE OF DEATH =
}}
 
 
== सन्दर्भ सामग्रीहरू ==
Line २१ ⟶ ५०:
 
== बाह्य लिङ्कहरू ==
* {{IMDb name|4839358}}
 
{{बलिउड अभिनेत्रीहरू}}
 
[[श्रेणी:भारतीय महिला मोडलहरू]]
[[श्रेणी:जीवनी]]
[[श्रेणी: जीवित मानिसहरू]]
[[श्रेणी: अभिनेत्रीहरू]]
[[श्रेणी: बलिउड अभिनेत्रीहरू]]
[[श्रेणी: सन् १९८६ मा जन्म लिएका मानिसहरू]]
[[श्रेणी: विकी विमिन एडिटाथन २०१६ मा बनाइएका वा सुधारिएका लेखहरू]]
"https://ne.wikipedia.org/wiki/अनुरिता_झा" बाट अनुप्रेषित