"सांख्य दर्शन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''सांख्य दर्शन''' हिन्दू दर्शनहरूकोदर्शनको छः प्रकारहरूमा सांख्य पनि एक हो । जुन प्राचीनकालमा अत्यन्त लोकप्रिय तथा प्रचलित भएको थियो । यो अद्वैत वेदान्त देखि सधै विपरीत मान्यता राख्ने दर्शन हो । यसको स्थापना गर्ने मूल व्यक्ति कपिल मुनि कहिञ्छन् । 'सांख्य'को शाब्दिक अर्थ हो - 'संख्या सम्बंधी' अथवा विश्लेषण। यसको मुख्य धारणा सृष्टि प्रकृति र पुरुषदेखि बनिएको मान्यता हो । प्रकृति भन्नाले (पञ्चमहाभूत द्वारा बनिएको जड पदार्थ) र पुरुष भन्नाले (जीवात्मा) अर्थात शरीरमा भएको चेतना ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/सांख्य_दर्शन" बाट अनुप्रेषित