"कृष्णपुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सूधार
(सुधार)
चिनोहरू: भिजुअल एडिटर मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(सूधार)
चिनोहरू: भिजुअल एडिटर मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
== भुगोल ==
कृष्णपुर नगरपालिका उत्तरमा डडेल्धुराको चुरे, पूर्वमा कैलाली जिल्ला दक्षिणमा देखतभुली गा. वि.. र पश्चिममा झलारी गा. वी.. संग सिमाना जोडिएको छ।कृष्णपुर नगरपालिकाको पूर्वमा मोहना नदी र पश्चिममा बनारा नदीले सिमाना छुट्याएको छ।
 
== कला र संस्कृति ==
कृष्णपुर नगरपालिका मा बिभिन्न जातजाति हरूको बसोबास छ।यो क्षेत्रका आदीबासी जनजाति थारुहरू[[थारु जाति|थारु]]हरू हुन।यो क्षेत्रमा अन्य सुदूरपश्चिमका पहाड़ी जिल्लाबाट बसाई सरी आउने पहाडी समुदायको बाहुल्यता रहेको छ।अधिकांस मानिसहरू हिन्दु धर्म मान्दछन।थारूहरूले माघि धुमधामका साथ मनाउछन भने रानाहरू बिशेषतः होली धुमधाम संग मनाउछन।
 
== शैक्षिक संस्थाहरु ==
४,७७९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/535049" बाट अनुप्रेषित