"दोधारा चाँदनी पुल" का संशोधनहरू बिचको अन्तर

सुधार
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सुधार
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
 
== पर्यटकीय गन्तव्य ==
बर्षेनी हजारौ स्थानिय र बाहिय्य पर्यटकहरु दोधारा चाँदनी पुलको अवलोकन गर्न आउने गरेका छन।यो जिल्ला भरिमै आकर्षणको केन्द्रमा रहदै आएको छ।पर्यटकको आगमन दिनप्रति दिन बढ्दो छ।यसले कञ्चनपुर जिल्लाकै महिमा बढाएको छ।कोही पर्यटकहरु पुलको अवलोकन गर्दै फोटोहरू लिदै रमाई रहेका देख्न सकिन्छ भने कोही पर्यटकहरु नदी किनारामा पौडी खेलादैखेल्दै आनन्द लिईहेका हुन्छन।