"कृष्णपुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

क्याम्पस
(स्थानीय ठाॅउ)
चिनोहरू: भिजुअल एडिटर मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(क्याम्पस)
चिनोहरू: भिजुअल एडिटर मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
}}
'''कृष्णपुर नगरपालिका''' [[नेपाल]]को [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र]] अन्तर्गत [[महाकाली अञ्चल]]मा पर्ने [[कञ्चनपुर जिल्ला]]मा अवस्थित एक [[नगरपालिका]] हो। [[स्थानीय विकास मन्त्रालय]]ले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा [[कञ्चनपुर जिल्ला|कञ्चनपुर]]मा गुलरिया क्षेत्र [[गाउँ विकास समिति]]लाई समेटेर कृष्णपुर नगरपालिका घोषणा गरिएको हो।<ref name="२६ नयाँ नगरपालिका घोषणा">{{cite news|title=२६ नयाँ नगरपालिका घोषणा|url=http://annapurnapost.com/News.aspx/story/19328|accessdate=२०७२ आस्विन १|publisher=[[अन्नपूर्ण पोष्ट]]|date=२०७२ आस्विन १}}</ref> कृष्णपुर नगरपालिकाको केन्द्र साबिक '''[[कृष्णपुर, कञ्चनपुर|कृष्णपुर]]''' [[गाउँ विकास समिति]]को '''गाविस भवन''' नै रहकोनगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।<ref name="२६ नयाँ नगरपालिका घोषणा"/>
 
== शैक्षिक संस्थारु ==
1) कञ्चन बहुमुखी क्याम्पस, गुलरिया
 
2) उदय सरस्वती बहुमुखी क्याम्पस, बंक
 
3) राष्ट्रीय उच्च मा वि, पहरिया
 
3) कृष्ण उच्च मा वि, गुलरिया
 
== प्रमुख ठाँउ ==
४,७७९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/534426" बाट अनुप्रेषित