"ऋग्वेद" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १८:
==ऋषि र ऋषिकाहरु==
 
ऋग्वेदका मन्त्रहरुमा गार्गी, [[अपाला]], घोषा, लोपामुद्रा, कक्षिवती, यमी, इन्द्रायणी, दक्षिणा, वसुकरपत्नी, उर्वशी, अंगिरसी, श्रीलक्षा, गोधा, आत्रेयी आदि ३० वटा ऋषिकाहरु (महिला रचयिताहरु) का मन्त्र पाइन्छन्, कति ऋषिकाहरुको नाम लोप भएको हुनसक्छ । वशिष्ठ, विश्वामित्र, भृगु, अगस्त्य, कण्व, गर्ग, अत्रि, गृत्समद आदि ४०० ऋषिहरु (पुरुष रचयिताहरु) को नाम मन्त्रका साथ सुरक्षित छन् तर कैयौं यस्तै महत्त्पूर्ण नामहरु हराइसकेका छन् ।
 
==केही प्रमुख कुराहरू==
"https://ne.wikipedia.org/wiki/ऋग्वेद" बाट अनुप्रेषित