"विकिपिडिया:हस्ताक्षर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (Bot: Migrating 65 interwiki links, now provided by Wikidata on d:q4663253 (translate me))
कुनै पनि व्यक्ति आफ्नो हस्ताक्षर विश्वको कुनै ज्ञात भाषाको लिपिमा गर्न सक्दछ। हस्ताक्षर उ व्यक्तिको एउटा अलग्गै पहचान हो। त्यस्तै विकिपीडियामा सम्पादन गर्ने विकिपीडियनहरूले आफ्नो हस्ताक्षर गर्नु आवश्यक हुन्छ। यदी हस्ताक्षरको विना कुनै पनि व्याक्तीको वार्ता पृष्ठ अथवा छलफल पृष्ठमा लेखेमा पछि गएर विवाद पनि उठ्न सक्छ। विकिपीडियामा सम्पादकहरूलाई हस्ताक्षर गर्न सजिलो होस् भन्ने हेतुले यसका निर्माण कर्ता द्वारा एक अलग्गै तरिका अपनाई दिएका छन्। '''विकिपीडिया वार्ता पृष्ठहरूमा आफ्नो सन्देशको तल हस्ताक्षर गरौँ।''' यो मात्र वार्ता पृष्ठ अथवा छलफल पृष्ठमा मात्र गरिन्छ, लेखहरूको पानामा गर्न हुदैन। यस्तो गरेपछी संवादमा सजिलो हुन्छ। साथै हर सन्देशको लेखकलाई चिनाउनमा मदद मिल्छ। मिलेर सम्पादन गर्नाको लागी संवाद धेरै जरूरी छ किन भनें यसलाई पढ्ने व्याक्तीलाई लेखको आरूप र प्रगति बुझ्नमा सजिलो हुन्छ।
 
==हस्ताक्षर कसरी गर्ने==मधुकर् देवकोटा
# आफ्नो सन्देश पछि चार वक्रका चिन्ह (~) छोडौँ, यस तरह: <nowiki>~~~~</nowiki>
# सम्पादन पानामा औजार-पट्टीमा हस्ताक्षर चित्र ([[Image:Signature icon.png]])मा क्लिक गरेमा पनि चार वक्र सन्देशमा जोडिन्छ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/533558" बाट अनुप्रेषित