"दर्शन" का संशोधनहरू बिचको अन्तर

सा लिंकको कारण
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
== इतिहास ==
{{Main|दर्शनको इतिहास}}
मानब सभ्यताको बिकश्क्रमबाटैबिकासक्रम भयकोभएको दर्शनको सुरुवात नै आजाकोआजको विकसित अवस्थामा पुगेको हो । मानब बिकासको क्रममा जो जस्तो वातावरणमा रहदै आयो त्यहि त्यही वातावरणलाई पहिचनपहिचान गर्ने र समायोजन गर्ने पर्यत्नप्रयत्न गर्यो । समाजमा भयकोभएको भिविन्नबिभिन्न बस्तु , ब्रह्माण्ड ,कहाँ बाट सुरुभई कहाबाटकहाँ बाट आन्तअन्त हुन्छाहुन्छ ? समाज किन गतिशील बन्यो ? गतिशीलताको कारणके के हुन् ? ब्रह्माण्ड,, सत्य , खोज मानिस, आत्मा , चेतना , विश्वास , संकृति , म आदि भिविन्न विश्वयकोविषयको सुरुवात र अन्त्य के हो ? जस्ता प्रश्नहरु को उत्तर खोज्ने क्रममा दर्शन को सुरुवात भयकोभएको पइन्छ ।
दर्शनको उत्पति मानवजगत् , विचार, वातावरण , जिज्ञासा, कौतुहलता, सन्देह, आश्चर्य, दु:ख जस्ता विविध कारणबाट भएको मानिन्छ . यसको उत्पति कल यही हो भनि किटान गर्न सकिंदैन तर मानव विचारको सृषतिकोस्रृष्टिको, ब्रमाण्डकोब्रम्हाण्डको, सत्यको, विश्वासको , र खोजीको सुरुवातबाटै दर्शनपनि सुरुवात भयकोभएको हो भन्न सकिन्छ ।
 
==परिभाषा==
"https://ne.wikipedia.org/wiki/दर्शन" बाट अनुप्रेषित