"हिन्दू वर्ण व्यवस्था" का संशोधनहरू बिचको अन्तर

सा
==परिचय==
[[उपनिषद्]]कालमा सामाजिक संगठनका दुइ आधारहरू मानिएका छन्– वर्ण व्यवस्था र [[आश्रम व्यवस्था]] ।वर्णको अर्थ हो रङ्ग । वैदिक साहित्यमा वर्ण रंगको अर्थमा नै प्रयुक्त, भएको छ ।<ref>{{cite book|last1=शर्मा|first1=जनकलाल|title=हाम्रो समाज,|date=वि.सं.२०३९|publisher=साझा प्रकाशन|location=काठमाडौ“|page=५९}}</ref> वर्णवर्णको समानान्तर जातिमाशब्द अन्तरवर्ग हुन्छहुन सक्छ जातिकोतर आधारजाति जन्महुन हुन्छसक्दैन भनेकिनभने वर्णकोवर्ण आधारएक जन्मपरिवर्तनीय होइनव्यवस्था होवर्णलाईव्यक्तिको एकवर्ण प्रकारकोकामको सामाजिकआधारमा विभाजनपरिवर्तन भन्नहुनसक्छ सकिन्छ तर योजन्मको विभाजनआधारमा मर्यादाक्रममागरिएको आधारितवर्गीकरण भनेपरिवर्तन थिएनहुन सक्दैनवर्णकोवर्ण समानान्तर शब्दजातिमा वर्गअन्तर हुनहुन्छ सक्छ तरजातिको जातिआधार हुनजन्म सक्दैनहुन्छ किनभनेभने वर्णवर्णको एकआधार परिवर्तनीयजन्म व्यवस्था होहोइनव्यक्तिकोवर्णलाई वर्णएक कामकोप्रकारको आधारमासामाजिक परिवर्तनविभाजन हुनसक्छभन्न सकिन्छ तर जन्मकोयो आधारमाविभाजन गरिएकोमर्यादाक्रममा वर्गीकरणआधारित परिवर्तनभने हुन सक्दैनथिएन । वर्ण व्यवस्थासंग मिल्दो जुल्दो सामाजिक विभाजन प्लेटोले पनि उल्लेख गरेका छन् । उच्च वर्गमा राजा, दार्शनिक र उच्च प्रशासक वर्ग, मध्यम वर्गमा सैनिक, रक्षक र सहायक वर्ग र निम्न वर्गमा कृषक, कारीगर र सेवक वर्ग पर्दछन् । [[प्लेटो]]ले जसलाई दार्शनिक राजा भनेका छन् [[अर्थशास्त्र|कौटिलीय अर्थशास्त्र]]मा त्यसलाई राजर्षि भनिएको छ ।
 
==वर्गीकरणका विशेषता==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/532333" बाट अनुप्रेषित