"दाइजो" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''दाईजो/दाईजो प्रथा''' [[विवाह]] पश्चात केटीको माता-पिताले(माइती पक्षले) केटीलाई वा छोरीलाई दिएको धन-सम्पति, रूपियाँ-पैसा अथवा सामान (नगद र जिन्सी) दाईजो हो भने दाईजो दिने प्रचलन दाईजो प्रथा हो। दाइजो दिने र लिने चलन नेपाली समाजमा पहिलेदेखिनै प्रचलनमा पाइन्छ। नेपालको तराई क्षेत्रमा आज भोलि यसको प्रयोग दिन प्रति दिन नकारात्मक रुपमा बढिेरहेको छ।यहि प्रथाका कारण समाजमा अन्य थुप्रै सामाजिक कूरितिहरू निम्तिएकाछन्। दाइजो पाइने आशामा कति पुरूषहरूले दोस्रो,तेस्रो विवाह गर्ने गरेकाछन्। कतिपय पुरूषले त दाइजो नल्याएको भन्दै आफ्नी श्रीमतीलाई तथानाम गाली गर्ने,कुटपिट गर्ने र घरबाटै निकाल्ने पनि गर्छन्। आजभोली शिक्षा र चेतनाका कारण दाइजो प्रथा केहि मात्रामा घट्दै छ,यसलाई पूर्ण रूपले निर्मूल गर्न सबै मानिसलाई शिक्षा प्रदान गर्नुपर्छ र समयसमयमा दाइजो प्रथाको विरद्धमाविरुद्धमा छलफल कार्यक्रमको आयोजना गर्नुपर्छ॥
{{ठुटो}}
 
"https://ne.wikipedia.org/wiki/दाइजो" बाट अनुप्रेषित