"उपनिषद्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६३:
शेष ९८ उपनिषदहरु यस प्रकार छन्
 
 
{| class="wikitable"
 
| १.ब्रह्म || २.कैवल्य || ३.श्वेताश्वतर || ४.जाबालि|| ५.हंस || ६.गर्भ || ७.अरुणि|| ८.परमहंस || ९.अमृतनाद || १०.नारायणि
|-
| ११.अमृतबिन्दु || १२.अधर्वशिखा || १३.अधर्वशिर || १४.कासितार|| १५.मैत्रायणि || १६.नृंिसहंतथिगनि || १७.बृह्मजाल || १८.मैत्रेयि || १९.कालाग्निरुद्र || २०.सुलभ
|-
| २१.मांत्रिक || २२.क्षिति || २३.निरालम्ब|| २४.सर्वहर || २५.वज्रसूचिका|| ६.शुभरहस्य || २७.तेजोबिन्दु || २८.नादबिन्दु|| २९.ध्यानबिन्दु || ३०.ब्रह्मविद्या
|-
| ३१.आत्मबोधक || ३२.योगतत्व || ३३.नारदपरिव्राजक || ३४.ब्राह्मण || ३५.सीता|| ३६.योगचूडामणि || ३७.निर्वाण || ३८.मण्डल|| ३९.दक्षिणामूर्ति || ४०.स्कन्द
|-
| ४१.शरभ|| ४२.अद्वैत || ४३. तारक|| ४४.महानारायण || ४५.सौभाग्यलक्ष्मि || ४६.सरस्वतीरहस्य|| ४७. मुक्तिक|| ४८.भावरिच || ४९.रामतपन || ५०.रामरहस्य
|-
| ५१.मुदगलि || ५२.वासुदेव || ५३.पिंगल|| ५४.शाण्डील्य || ५५.महाभिक्षुक|| ५६.योगशिक्षा || ५७.संन्यास || ५८.तुरियातीत|| ५९.परमपरिव्राजक|| ६०.नृसिंह
|-
| ६१.अक्षमालिका|| ६२.अन्नपूर्णा|| ६३.एकाक्षर || ६४.अक्षिक || ६५.अध्यात्म || ६६.प्रश्न || ६७.सूर्य || ६८.कुण्डिकादृव्य|| ६९.आत्मा || ७०.सावित्रि
|-
| ७१.परब्रह्म|| ७२.पाशुपत|| ७३.त्रिपुरतपन || ७४.अवधूत|| ७५.त्रिपुर|| ७६.देवि || ७७.भावन || ७८.कथ || ७९.योगकुण्डलि || ८०.रुद्रहृदय
|-
| ८१.रुद्राक्ष || ८२.भस्म|| ८३.दर्शन || ८४.गणपति || ८५.ताहशव || ८६.महावाक्य || ८७.पंचब्रह्म || ८८.गोपालतयनि || ८९.प्राणाग्निहोत्र || ९०.गरुड
|-
| ९१.कृष्ण|| ९२.दत्तात्रेय|| ९३.वराह || ९४.याज्ञवल्कय || ९५.सत्यायन|| ९६.अव्यक्त || ९७.हयग्रीव|| ९८.कलिसन्तरण
|}
*१.ब्रह्म
*२.कैवल्य
Line १६३ ⟶ १८६:
 
उपनिषद् [[हिन्दू धर्म]]को आध्यात्मिक तथा दार्शनिक पक्षको आधार स्तमभ पनि मान्न सकिन्छ। पुराना उपनिषद्हरू मध्ये [[ऐतरेय]] र [[कौषीतकि]] ऋग्वेद सँग सम्बन्धित छन् भने [[केन]] तथा [[छान्दोग्य उपनिषद्]] [[सामवेद]] सँग सम्बन्धित छन्। त्यस्तै ईश, [[तैत्तिरीय]] र [[बृहदारण्यक उपनिषद्]] [[यजुर्वेद]] सँग अनि [[प्रश्न]] र [[मुण्डक]] [[अथर्ववेद]] सँग सम्बन्धित छन्। यसका साथै [[मुण्डक]], [[कठ]] महत्वपूर्ण उपनिषद्हरू मध्ये पर्दछन्।
 
==उपसंहार==
उपनिषदहरुको अनुवाद एक जटिल र श्रम साध्य कार्य हो । दर्शन, कला, विज्ञान, प्रविधि, र भाषाका क्षेत्रमा भएका अनेकौं प्रगति र उपब्धि भए तापनि उपनिषदको विषय वस्तुको प्राविधिक शब्दावली आज पनि आफ्नै मूल स्वरुपमा रहेको छ । यसको सान्दर्भिकता उसको आफ्नै भाषा शैलीमा छ । यसले उपनिषदको विषय वस्तु र प्रस्तुतिकरण देश, काल, र समयभन्दा अतीत छ भन्ने कुरा पुष्टि गर्छ ।
"https://ne.wikipedia.org/wiki/उपनिषद्" बाट अनुप्रेषित