"उपनिषद्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १६३:
 
उपनिषद् [[हिन्दू धर्म]]को आध्यात्मिक तथा दार्शनिक पक्षको आधार स्तमभ पनि मान्न सकिन्छ। पुराना उपनिषद्हरू मध्ये [[ऐतरेय]] र [[कौषीतकि]] ऋग्वेद सँग सम्बन्धित छन् भने [[केन]] तथा [[छान्दोग्य उपनिषद्]] [[सामवेद]] सँग सम्बन्धित छन्। त्यस्तै ईश, [[तैत्तिरीय]] र [[बृहदारण्यक उपनिषद्]] [[यजुर्वेद]] सँग अनि [[प्रश्न]] र [[मुण्डक]] [[अथर्ववेद]] सँग सम्बन्धित छन्। यसका साथै [[मुण्डक]], [[कठ]] महत्वपूर्ण उपनिषद्हरू मध्ये पर्दछन्।
==उपसंहार==
उपनिषदहरुको अनुवाद एक जटिल र श्रम साध्य कार्य हो । दर्शन, कला, विज्ञान, प्रविधि, र भाषाका क्षेत्रमा भएका अनेकौं प्रगति र उपब्धि भए तापनि उपनिषदको विषय वस्तुको प्राविधिक शब्दावली आज पनि आफ्नै मूल स्वरुपमा रहेको छ । यसको सान्दर्भिकता उसको आफ्नै भाषा शैलीमा छ । यसले उपनिषदको विषय वस्तु र प्रस्तुतिकरण देश, काल, र समयभन्दा अतीत छ भन्ने कुरा पुष्टि गर्छ ।
 
== सम्बन्धित लेखहरू ==
"https://ne.wikipedia.org/wiki/उपनिषद्" बाट अनुप्रेषित