"हिन्दू वर्ण व्यवस्था" का संशोधनहरू बिचको अन्तर

* कृषि, पशुपालन, वाणिज्य यी वैश्यका स्वाभाविक कर्म हुन् भने परिचर्यात्मक कार्य शूद्र (सेवक) का स्वाभाविक कर्म हुन् ।।४४।।
* आआफ्ना कर्ममा राम्ररी लागेको मानिसले सिद्धि (सफलता) प्राप्त गर्छ । सुन, आफ्नो काममा लागेर नै सफलता प्राप्त गर्न सकिन्छ ।।४५।।
* मनुस्मृति, कौटिलीय अर्थशास्त्र, शुक्रनीति, याज्ञवल्क्यस्मृति आदिमा यही कुरा दोहोर्याइएको छ ।
<br />
ब्राह्मण- जुन वर्गले अध्ययन अध्यापन र अनुसन्धानमा मात्र योगदान गर्थ्यो त्यसलाई ब्राह्मण भनिएको छ । वेदाध्ययन, यज्ञ, ब्रह्म चिन्तन, दान दिनु दान लिनु जस्ता कार्य गर्नेलाई ब्राह्मण भनिएको छ ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/531980" बाट अनुप्रेषित