"हिन्दू वर्ण व्यवस्था" का संशोधनहरू बिचको अन्तर

सा
* हे परन्तप, ब्राह्मण, क्षत्रिय, वैश्य, र शूद स्वभाव पनि गुणका प्रभावले विभक्त हुन्छन् ।।४१।।
* शम (संयम), इन्द्रिय नियन्त्रण, तप (नियम पालनका लागि कष्ट सहनु), शुद्धता, शान्ति र सरलता, ज्ञान र विज्ञानमा आस्तिकता नै स्वाभाविक ब्रह्मकर्म हुन् ।।४२।।
* शूरवीरता, तेज, धारणा शक्ति, दक्षता, युद्धको सामना गर्नु, दान दिनु अनि ईश्वरमालिकपनको भाव, यी सबै क्षत्रियका स्वाभाविक गुण हुन् ।।४३।।
* कृषि, पशुपालन, वाणिज्य यी वैश्यका स्वाभाविक कर्म हुन् भने परिचर्यात्मक कार्य शूद्र (सेवक) का स्वाभाविक कर्म हुन् ।।४४।।
* आआफ्ना कर्ममा राम्ररी लागेको मानिसले सिद्धि (सफलता) प्राप्त गर्छ । सुन, आफ्नो काममा लागेर नै सफलता प्राप्त गर्न सकिन्छ ।।४५।।
ब्राह्मण- जुन वर्गले अध्ययन अध्यापन र अनुसन्धानमा मात्र योगदान गर्थ्यो त्यसलाई ब्राह्मण भनिएको छ । वेदाध्ययन, यज्ञ, ब्रह्म चिन्तन, दान दिनु दान लिनु जस्ता कार्य गर्नेलाई ब्राह्मण भनिएको छ ।
<br />
क्षत्रिय- जुन वर्गले राज्यको सुरक्षा गर्थ्यो । अरुको सुरक्षाका लागि हथियार चलाउंथ्यो तथा शासन सञ्चालन गथ्र्योगर्थ्यो, त्यस वर्गलाई क्षत्रिय वा राजन्य भनिएको छ ।
<br />
वैश्य- जुन वर्गले आर्थिक क्रियाकलापका े नियमन, नियन्त्रण र विस्तार गथ्र्यो त्यसलाई वैश्य भनिएको छ ।
शूद्र- जुन वर्गले समाजको सेवा गथ्र्यो अर्थात् जसको मुख्य कार्य सबैको सेवा गर्नु थियो त्यसलाई शूद्र भनिएको छ ।
<br />
वर्ण अनुसारको कार्य विभाजनलाई निम्नलिखित तालिकामा देखाइएको छ-
 
तालिका- वर्ण अनुसारको कार्य विभाजन
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/531977" बाट अनुप्रेषित