"हिन्दु वर्ण व्यवस्था" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २७:
* मनुस्मृति, कौटिलीय अर्थशास्त्र, शुक्रनीति, याज्ञवल्क्यस्मृति आदिमा यही कुरा दोहोर्याइएको छ ।
<br />
ब्राह्मण- जुन वर्गले अध्ययन अध्यापन र अनुसन्धानमा मात्र योगदान गथ्र्योगर्थ्यो त्यसलाई ब्राह्मण भनिएको छ । वेदाध्ययन, यज्ञ, ब्रह्म चिन्तन, दान दिनु दान लिनु जस्ता कार्य गर्नेलाई ब्राह्मण भनिएको छ ।
<br />
क्षत्रिय- जुन वर्गले राज्यको सुरक्षा गथ्र्योगर्थ्यो । अरुको सुरक्षाका लागि हथियार चलाउंथ्यो तथा शासन सञ्चालन गथ्र्यो, त्यस वर्गलाई क्षत्रिय वा राजन्य भनिएको छ ।
<br />
वैश्य- जुन वर्गले आर्थिक क्रियाकलापका े नियमन, नियन्त्रण र विस्तार गथ्र्यो त्यसलाई वैश्य भनिएको छ ।