"हिन्दु वर्ण व्यवस्था" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १:
==परिचय==
वर्णको[[उपनिषद्]]कालमा सामाजिक संगठनका दुइ आधारहरू मानिएका छन्– वर्ण व्यवस्था र [[आश्रम व्यवस्था]] ।वर्णको अर्थ हो रङ्ग । वैदिक साहित्यमा वर्ण रंगको अर्थमा प्रयुक्त, भएको छ ।<ref>{{cite book|last1=शर्मा|first1=जनकलाल|title=हाम्रो समाज,|date=वि.सं.२०३९|publisher=साझा प्रकाशन|location=काठमाडौ“|page=५९}}</ref> वर्ण र जातिमा अन्तर हुन्छ । जातिको आधार जन्म हुन्छ भने वर्णको आधार जन्म होइन । वर्णलाई एक प्रकारको सामाजिक विभाजन भन्न सकिन्छ तर यो विभाजन मर्यादाक्रममा आधारित भने थिएन । वर्णको समानान्तर शब्द वर्ग हुन सक्छ तर जाति हुन सक्दैन किनभने वर्ण एक परिवर्तनीय व्यवस्था हो । व्यक्तिको वर्ण कामको आधारमा परिवर्तन हुनसक्छ । तर जन्मको आधारमा गरिएको वर्गीकरण परिवर्तन हुन सक्दैन । [[उपनिषद्]]कालमा सामाजिक संगठनका दुइ आधारहरू मानिएका छन्– वर्ण व्यवस्था र [[आश्रम व्यवस्था]] । वर्ण व्यवस्थासंग मिल्दो जुल्दो सामाजिक विभाजन प्लेटोले पनि उल्लेख गरेका छन् । उच्च वर्गमा राजा, दार्शनिक र उच्च प्रशासक वर्ग, मध्यम वर्गमा सैनिक, रक्षक र सहायक वर्ग र निम्न वर्गमा कृषक, कारीगर र सेवक वर्ग पर्दछन् । [[प्लेटो]]ले जसलाई दार्शनिक राजा भनेका छन् [[अर्थशास्त्र|कौटिलीय अर्थशास्त्र]]मा त्यसलाई राजर्षि भनिएको छ ।
 
==वर्गीकरणका विशेषता==