"गौरी मल्ल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
| website =
| height =
|occupation = अभिनेत्री
|yearsactive =
|signature =
}}
'''गौरी मल्ल''' ({{lang-en|Gauri Malla}}) नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् । उनले धेरै नेपाली र केहि विदेशी चलचित्रमा समेत काम गरिसकेकी छिन् । सन् २००२ मा उनले नेपालको ''"मोसन पिक्चर अवार्ड"'' प्राप्त गरेकी थिइन् ।<ref>[http://web.archive.org/web/20050505030711/http://www.nepalnews.com.np/contents/englishdaily/trn/2002/sep/sep13/index1.htm Her Majesty presents motion picture awards]. ''The Rising Nepal'' (13 September 2002)</ref> त्यस्तै नेपालमा २००३ मा पहिलोपटक भएको लक्स फिल्म अवार्डमा उनले "उत्कृष्ट सहायक अभिनेत्री"को अवार्ड पनि प्राप्त गरिन् ।<ref>[http://www.rediff.com/movies/2003/dec/01nepal.htm Now, Nepal has its own film awards, too!]. Rediff.com (1 December 2003). Retrieved on 2015-12-30.</ref>
 
==चलचित्रहरू==
"https://ne.wikipedia.org/wiki/गौरी_मल्ल" बाट अनुप्रेषित