"माचू पिचू" का संशोधनहरू बिचको अन्तर

सा सुधार
सा +सुधार
पङ्क्ति ४०:
|notes =
| designation1 = WHS
| designation1_offname = Historicमाचू Sanctuaryपिचूको ofऐतिहासिक Machu Picchuपरिदृश्य
| designation1_date = १९८३ <small>(7th७म [[Worldविश्व Heritageधरोहर Committeeसमिति|sessionसंस्करण]])</small>
| designation1_number = [http://whc.unesco.org/en/list/274 274२७४]
| designation1_criteria = i, iii, vii, ix
| designation1_type = मिस्रित
| designation1_free1name = Stateदेश/ Partyराज्य
| designation1_free1value = {{PER}}
| designation1_free2name = क्षेत्र
| designation1_free2value = [[:en:List of World Heritage Sites in the Americas|Latinल्याटिन Americaअमेरिका and the Caribbeanक्यारिबियन]]
}}
'''माचू पिचू''' १५औं सताब्दीमा [[कोलम्बियन पूर्वको युग]]को इन्का साम्राज्यको एक महत्वपूर्ण स्थान थियो । माचू पिचूको शाब्दिक अर्थ पुरानो पहाड भन्ने हुन्छ । यो स्थान समुद्र सतहबाट करिब २४३० मीटर (७९७० फीट) उचाइमा अवस्थित छ । माचू पिचू [[पेरू]]को उरुबाम्बा उपत्यका माथि [[:en:Cuzco|कस्को]]बाट करिब ८० किलोमीटर (५० मील) उत्तरपश्चिममा रहेको एक पर्वत श्रृङ्खलामा अवस्थित छ र यहि स्थान हुँदै उरुबाम्बा नदी बहन्छ । धेरैजसो पुरातत्वविदहरू माचू पिचू इन्का सम्राट Pachacuti (१४३८-१४७२)को लागि निर्माण गरिएको हो भन्ने कुरामा सहमत छन । अक्सर मानिसहरूले यसलाई "इन्का साम्राज्यको हराएको शहर"को रूपमा पनि परिचित गराउँछन, सम्भवत यो स्थान इन्का साम्राज्यको विश्वप्रशिद्ध प्रतीक हो ।
पङ्क्ति ८९:
माचू पिचू [[दक्षिण अमेरिका]] भरिकै सबैभन्दा धेरै पुरातात्विक महत्वको स्थान हो भने पेरू तथा [[ल्याटिन अमेरिका]]भरिकै सबैभन्दा धेरै मानिसले भ्रमण गर्ने पर्यटकीय गन्तव्य पनि हो ।
 
==सन्दर्भ सामग्रीहरू==
{{आधुनिक विश्वका सात आश्चर्यहरू}}
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
{{Commonscat|Machu Picchu}}
 
==यो पनि हेर्नुहोस्==
{{आधुनिक विश्वका सात आश्चर्यहरू}}
 
[[श्रेणी:विश्वका आश्चर्यहरू]]
"https://ne.wikipedia.org/wiki/माचू_पिचू" बाट अनुप्रेषित