"माचू पिचू" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
सा सुधार
पङ्क्ति ५०:
| designation1_free2value = [[List of World Heritage Sites in the Americas|Latin America and the Caribbean]]
}}
'''माचू पिचू''' १५ औं१५औं सताब्दीमा [[कोलम्बियन पूर्वको युग]]को इन्का साम्राज्यको एक महत्वपूर्ण स्थान थियो । माचू पिचूको शाब्दिक अर्थ पुरानो पहाड भन्ने हुन्छ । यो स्थान समुद्र सतहबाट करिब २४३० मीटर (७९७० फीट) उचाइमा अवस्थित छ । माचू पिचू [[पेरू]]को उरुबाम्बा उपत्यका माथि [[:en:Cuzco|कस्को]]बाट करिब ८० किलोमीटर (५० मील) उत्तरपश्चिममा रहेको एक पर्वत श्रृंखलामाश्रृङ्खलामा अवस्थित छ र यहि स्थान हुँदै उरुबाम्बा नदी बहन्छ । धेरैजसो पुरातत्वविदहरू माचू पिचू इन्का सम्राट Pachacuti (१४३८-१४७२)को लागि निर्माण गरिएको हो भन्ने कुरामा सहमत छन । अक्सर मानिसहरूले यसलाई "इन्का साम्राज्यको हराएको शहर"को रूपमा पनि परिचित गराउँछन, सम्भवत यो स्थान इन्का साम्राज्यको विश्वप्रशिद्ध प्रतीक हो ।
 
इन्का समुदायले सन् १४००को आसपासमा यसको निर्माण शुरू गरे, तर एक सताब्दी नबित्दै स्पेनिश साम्राज्य विस्तारको समयमा तत्कालिन शासकहरूको लागि आधिकारिक क्षेत्रको रूपमा छोडी दिए । हुनत स्थानीय स्तरमा यो क्षेत्र निकै प्रशिद्ध छ, तर सन् १९११मा अमेरिकी इतिहासकार हीराम बिंह्याम द्वारा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउनुपूर्व बाहिरी सन्सारको लागि माचू पिचू अज्ञात थियो । त्यही समय देखि, माचू पिचू एक महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्यो, स्पेनिशहरूले इन्का साम्राज्यमाथि विजय प्राप्त गरी लुटपाट मच्चाएको यो स्थान एक सांस्कृतिक स्थलको रूपमा समेत महत्वपूर्ण छ ।
"https://ne.wikipedia.org/wiki/माचू_पिचू" बाट अनुप्रेषित