"पुरुषार्थ" का संशोधनहरू बिचको अन्तर

references
पङ्क्ति १:
==परिचय==
==पुरुषार्थ==
 
पुरुषार्थको अर्थ हो जुन कुराले मानिसको जीवन सार्थक हुन जान्छ । [[वेद]] [[उपनिषद]], [[पुराण]], र [[स्मृति]]ग्रन्थहरुले सामाजिक जीवनका तीन स्तम्भहरु बताएका छन्– चार पुरुषार्थ, चार [[वर्ण]] र चार [[आश्रम]] । चार वर्ण भनेको ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र हो । चार आश्रम भनेको ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यास हो । चार पुरुषार्थको अर्थ हो– धर्म, अर्थ, काम, र मोक्ष । यी तीनवटै कुराहरु आपसमा सम्बन्धित छन् ।<ref>{{cite book|last1=ज्ञवाली|first1=बाबु राम|title=पूर्वीय अर्थशास्त्र – प्राचीनतम तथ्य, नवीनतम जानकारी|date=२०१२|publisher=ज्ञानज्योति प्रकाशन|location=रुपन्देही|isbn=978-9937-2-5285}}</ref>
 
पुरुषार्थको अर्थ हो जुन कुराले मानिसको जीवन सार्थक हुन जान्छ । [[वेद]] [[उपनिषद]], [[पुराण]], र [[स्मृति]]ग्रन्थहरुले सामाजिक जीवनका तीन स्तम्भहरु बताएका छन्– चार पुरुषार्थ, चार [[वर्ण]] र चार [[आश्रम]] । चार वर्ण भनेको ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र हो । चार आश्रम भनेको ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यास हो । चार पुरुषार्थको अर्थ हो– धर्म, अर्थ, काम, र मोक्ष । यी तीनवटै कुराहरु आपसमा सम्बन्धित छन् ।
==साधन==
[[वर्णाश्रम|वर्ण व्यवस्था]] र [[वर्णाश्रम|आश्रम व्यवस्था]] आपसमा कति जोडिएका छन् भने यसलाई वर्णाश्रम व्यवस्था भनिन्छ । यी दुवै व्यवस्था पुरुषार्थ प्राप्तिको मार्गका साधन बताइउका छन् । चार [[वर्ण]] सामाजिक व्यवस्था हो । समाजको प्रत्येक वर्गलाई [[श्रम विभाजन]]को आधारमा विशिष्टिता प्रदान गर्नु यस विभाजनको उद्देश्य रहेको छ । ज्ञानार्जनमा लाग्नेहरुलाई ब्राह्मण, धनार्जनमा लाग्नेहरुलाई वैश्य, शक्ति आर्जनमा लाग्नेहरुलाई क्षत्रिय र सेवामा लाग्नेलाई शूद्र भनिएको छ । वर्ण विभाजनको दर्शन वातावरण र वंशानुक्रमको अद्भुत संयोगको रुपमा व्यक्त भएको छ किनभने यो जन्ममा आधारित थिएन, कर्ममा आधारित थियो ।
"https://ne.wikipedia.org/wiki/पुरुषार्थ" बाट अनुप्रेषित