"विकिपिडिया:दिशानिर्देशहरू" का संशोधनहरू बिचको अन्तर

सच्याउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''प्रस्तुत दिशानिर्देशहरू विकिमिडिया नेपालको प्रारम्भिक दिशानिर्देशहरू हुन् ।हुन्। यसका बुँदाहरूमा तपाईंको दावी विरोध भए [http://ne.wikipedia.org/w/index.php?title=विकिपीडिया_वार्ता:दिशानिर्देशहरु&action=edit&redlink=1 वार्तालाप पृष्ठ]मा उल्लेख गर्नुहोला ।गर्नुहोला। तपाईंको सुझाब हाम्रा लागि महत्वपुर्ण छ ।छ।'''
 
==हिज्जे विन्यास (शब्द संरचना) ==
* नेपाली विकिमिडियामा सम्पूर्ण सामग्रीहरूमा सरल नेपाली भाषा प्रयोग गरिने छ ।छ।
* यसमा अन्य नियमले व्याख्या नगरेका शब्दहरू नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशको अनुसार हिज्जे विन्यास गरिने छ ।छ।
* अंग्रेजी शब्दको छोटकरी रूप लेख्दा जोडेर लेखेमा अन्तिम ईकार मात्र दीर्घ अरू सबै ह्रस्व हुनेछ भने लाघव चिह्न (थोप्लो) सहित लेख्दा सबै ईकार तथा उकार दीर्घ हुनेछ ।हुनेछ। जस्तैः युएनडिपी अथवा यू. एन. डी. पी. आदि ।आदि।
* सन् तथा विसं लेख्दा मितिसँग विभक्तिहरू नजोडी लेखिनेछ ।लेखिनेछ।
* पूर्णविराम, उद्गार र प्रश्नवाचक वा अन्य चिह्नहरू र अन्तिम शब्दबिच स्पेस राखिने छैन ।छैन।
* अंग्रेजी आगन्तुक शब्दहरूमा "sa"को अर्थमा "स" मात्र प्रयोग गरिने छ, "ष" र "श" प्रयोग गरिने छैन ।छैन। यस्ता शब्दहरूमा अन्तिम बाहेक सबै इकार तथा उकार ह्रस्व लेखिनेछ जस्तैः प्लास्टिक, एसोसिएसन, ब्याट्री आदि ।आदि।
* श्रेणी बनाउँदा गन्नसकिने नामको श्रेणी बहुवचनमा लेखिने छ ।छ। जस्तैः पानीका स्रोतहरू, पर्यटकीय स्थलहरू तर इतिहास, भूगोल, संस्कृति आदि ।आदि।
* यो नियम लागू भएको मितिबाट कम्तिमा पनि एउटा सन्दर्भ स्रोत नखुलेको नयाँ लेख रचना राख्न प्रतिबन्ध लगाइने छ ।छ।
* जीवनी लेख्दा तृतीय पुरुष तथा मध्यम आदरार्थी शब्दको प्रयोग गरिनेछ ।गरिनेछ। जस्तैः विसं २०६३ मा राजा ज्ञानेन्द्रले व्यापक जनदवावका कारण गद्दी त्याग गरे ।गरे। उच्च आदरार्थी तथा अनादरार्थी शब्दको प्रयोग गरेमा सच्याइने छ ।छ।
* राजनीतिक नेता, साहित्यकार जस्ता प्रख्यात व्यक्तिहरूको वास्तविक नाम नै मुख्य मानिने छ ।छ। अन्य नामहरू REDIRECT पृष्ठको रूपमा राखिनेछ ।राखिनेछ।
* अंग्रेजी अक्षर तथा अंकहरू एक्लै लेख्नु परेमा सबै दीर्घ लेखिनेछ ।लेखिनेछ। जस्तैः e-ई, d-डी, u-यू, 3-थ्री आदि ।आदि। तर जोडेको बेलामा अन्तिम बाहेक सबै ह्रस्व हुनेछ ।हुनेछ। जस्तैः थ्रिस्टार
* गाउँ विकास समितिहरूको नाम एउटै परेमा अल्पविराम चिह्न (,) दिएर जिल्लाको नाम लेखिनेछ ।लेखिनेछ। जस्तैः कटुञ्जे, काभ्रेपलाञ्चोक र कटुञ्जे, भक्तपुर ।भक्तपुर।
* नेपाली विकिपीडियामा अश्लिल शब्दहरू निषेधित छ ।छ।
* REFERENCES को समान अर्थमा सन्दर्भ सामग्रीहरू तथा EXTERNAL LINKS को समान अर्थमा बाह्य लिंकहरू or कडीहरू प्रयोग गरिने छ ।छ।
* कुनै व्यक्तिले प्राप्तगरेको पद तथा सम्मानका कारण दिइएको उपमालाई जीवनीको शीर्षकमा राख्न पाइनेछैन ।पाइनेछैन।
* खाली शीर्षकहरू थप्न पाइने छैन ।छैन।
* [https://ne.wikipedia.org/wiki/श्रेणी:अर्को_लेखमा_मिलाइनुपर्ने_लेखहरू अर्को लेखमा मिलाइनुपर्ने लेखहरू श्रेणी]मा भएका लेखहरूकोविरुद्धमा एक महिनासम्म पनि कुनै दावी विरोध नआएमा कार्यान्वयनमा ल्याइने छ ।छ। विवाद भएमा चौतारीमा छलफल गरी निर्णय गरिने छ ।छ।
 
==लेख लेख्नका लागि विषयवस्तु==
पङ्क्ति ४५:
 
===बाहिरी कडीहरू===
* सन्दर्भ सामग्रीको रूपमा प्रयोग भएका तथा लेखमा समाबेस विषयवस्तु भएका वेवठेगाना बाहिरी कडीहरूको रूपमा प्रयोग गर्न पाइने छैन ।छैन।
* नेपाली भाषामा भएका बाहिरी वेबसाइट मात्र स्विकार गरिनेछ ।गरिनेछ।
* लेखसँग सम्बन्धित बाहिरी वेबसाइट आदिको URL प्रदान गर्नुपर्नेछ ।गर्नुपर्नेछ।
* विषयवस्तुको आधिकारिक वेबसाइट भए त्यसको उल्लेख गर्ने ।गर्ने।
 
==भाषाको प्रयोग==
पङ्क्ति ६४:
*
==स्पष्टता पृष्ठ==
* अनेकार्थक शब्दहरूको मूलशब्दलाई स्पष्टता पृष्ठ बनाइनेछ, उक्त स्पष्टता पृष्ठमा सबै अर्थलाग्ने सम्बन्धित लेखहरूको लिंक सामान्य अर्थसहित राखिनेछ ।राखिनेछ।
 
==स्थान परिचयको ढाँचाः==