"विकिपिडिया:दिशानिर्देशहरू" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा हटक्याटद्वारा श्रेणी:विकिपीडिया नीति हटाइयो; [[श्रेणी:विकिपीडिया नीतिह... |
सच्याउँदै |
||
पङ्क्ति ६:
* अंग्रेजी शब्दको छोटकरी रूप लेख्दा जोडेर लेखेमा अन्तिम ईकार मात्र दीर्घ अरू सबै ह्रस्व हुनेछ भने लाघव चिह्न (थोप्लो) सहित लेख्दा सबै ईकार तथा उकार दीर्घ हुनेछ । जस्तैः युएनडिपी अथवा यू. एन. डी. पी. आदि ।
* सन् तथा विसं लेख्दा मितिसँग विभक्तिहरू नजोडी लेखिनेछ ।
* पूर्णविराम, उद्गार र प्रश्नवाचक
* अंग्रेजी आगन्तुक शब्दहरूमा "sa"को अर्थमा "स" मात्र प्रयोग गरिने छ, "ष" र "श" प्रयोग गरिने छैन । यस्ता शब्दहरूमा अन्तिम बाहेक सबै इकार तथा उकार ह्रस्व लेखिनेछ जस्तैः प्लास्टिक, एसोसिएसन, ब्याट्री आदि ।
* श्रेणी बनाउँदा गन्नसकिने नामको श्रेणी बहुवचनमा लेखिने छ । जस्तैः पानीका स्रोतहरू, पर्यटकीय स्थलहरू तर इतिहास, भूगोल, संस्कृति आदि ।
|