"मनुस्मृति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
{{हिन्दुधर्म}}
'मनुस्मृति''' वा '''मानव-धर्म-शास्त्र''' वा '''मनुसंहिता''' लाई प्राचीनतम स्मृति एवं प्रमाणभूत शास्त्र रूपमा मान्यता प्राप्त छ। धर्मशास्त्रीय ग्रन्थकारहरूका अतिरिक्त [[आदि शंकराचार्य|शंकराचार्य]] शबरस्वामी जस्ता दार्शनिक पनि प्रमाणरूपले यस ग्रन्थलाई उद्धृत गर्दछन्। परम्परानुसार यो स्मृति स्वायंभुव [[मनु]]द्वारा रचना गरिएको बताइन्छ, वैवस्वत मनु अथवा प्राचनेस मनुद्वारा रचिएको होइन। मनुस्मृतिबाट यो पनि थाह लाग्छ कि स्वायंभुव मनुका मूलशास्त्रको आश्रय गरेर भृगुले स्मृतिलाई नयाँ रूप दिए, जो प्रचलित मनुस्मृतिको नामले प्रसिद्ध छ। यो भार्गवीया मनुस्मृति जस्तै नारदीया मनुस्मृति पनि प्रचलित छ।
मनुस्मृतिमा कल्याणकारी राज्य संचालनका नीतिहरू उल्लेख छन् । यसमा राजकीय समृद्धिको आधारका रूपमा कोषको संचालन, सुरक्षा, किफायतपूर्ण उपयोग र सार्वजनिक कल्याणका कामहरूको विवरण प्रस्तुत गरिएको छ । काङ्लेका अनुसार कौटिलीय अर्थशास्त्रमा मानवाः भनी उल्लेख गरेको र महाभारतमा प्रचेतस मनु भनिएको व्यक्ति एउटै हो तर स्वायम्भू मनु जसलाई मनुस्मृतिको रचनाकार पनि मानिन्छ त्यो अर्कै व्यक्ति हो । प्रचेतस मनुको रचना लोप भइसकेको अनुमान पनि उनको छ ।<ref> द कौटिलीय अर्थशास्त्र–३, पृ. ८–९</ref> रङ्गराजनले काङ्लेका यस विचारको अनुमोदन गरेका छन् । [[धम्मपद्]], [[चाणक्य|कौटिलीय अर्थशास्त्र]] र वाल्मीकि रामायणमा मनुस्मृतिका श्लोकहरू उदधृत गरिएका छन् ।
 
"https://ne.wikipedia.org/wiki/मनुस्मृति" बाट अनुप्रेषित