"एलिजाबेथ द्वितीय" का संशोधनहरू बिचको अन्तर

सा +सामग्री समायोजन
सा +improvement
पङ्क्ति ७५:
 
==प्रारम्भिक जीवन==
[[File:Queen Elizabeth II 1929.jpg|thumb|left|leftright|alt=Elizabeth as a thoughtful-looking toddler with curly, fair hair|राजकुमारी एलिजाबेथ ३, १९२९ मा]]
एलिजाबेथको जन्म २१ अप्रिल १९२६ को ०२:४० (जीएमटी)मा उनका हजुरबुवा जर्ज पाचौको शासनकालमा भएको थियो । उनका बुवा राजकुमार एल्बर्ट (पछी राजा जर्ज VI), राजाको दोस्री पुत्री हुन् । उनकी आमा, एलिजाबेथ, योर्ककी डचेज (पछी रानी एलिजाबेथ) हुन् ।