"शाखा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''शाखा''' [[गोत्र]]सँग अत्यन्त निकटतम सम्बन्ध राख्ने विषय हो । शाखा, [[सूत्र (हिन्दु धर्म)|सूत्र]] र [[प्रवर]] बिना गोत्रको अर्थ नरहने र परिचय नखुल्ने हुँदा गोत्रसँगै शाखा, सूत्र र प्रवरको पनि ज्ञान हुन जरुरी हुन्छ । वास्तवमा शाखा के हो ? शाखा र सूत्र किन एक अर्कासँग अनन्यायोश्रीत छन् ? यस विषयमा प्रष्ट हुन जरुरी छ ।<ref name= "पूस्तक"> गौतम गोत्र एकता समाजद्वारा प्रकाशित पूस्तक '''गौतम गोत्र वंश परिचय''' पहिलो संस्करण पृष्ठ १७ - २० लेखक - राजेश कुमार बटाला</ref>
==शाखा परिचय==
[[हिन्दू धर्म|हिन्दु]] समाजमा व्याक्तिको परिचयपरिचगय उसको पूर्खासँग जोडिएको हुन्छ । किनकी हरेक चिजको सुरुवात मुहान अर्थात जराबाट हुने हुँदा मानव समाजको परिचय पनि त्यसको जरासँग जोडिएको हुन्छ । समाजको मुहान वा जरा भनेकै उसको पूर्खा हो । हिन्दू दर्शन अनुसार पूर्खा पहिचान गर्ने सबै भन्दा वैज्ञानिक विधी भनेको गोत्र, शाखा, सूत्र र प्रवर हुन्। <ref name= "पूस्तक"/>
यसरी हिन्दू समाजमा व्याक्तिको परिचय उसको गोत्रसँग र गोत्र व्याक्तिको प्राचिन पुर्खासँग जोडिएको हुन्छ । हिन्दु समाज वैद्धिक विधिअनुरुप सञ्चालन हुने समाज भएकोले हिन्दूहरूको प्राचिन धर्म ग्रन्थ [[वेद]]द्वारा नै हिन्दु समाजका हरेक पाटा पक्षहरू निर्देशित हुन्छन् । तसर्थ वेद विना हिन्दू समाजको कल्पना गर्न सकिदैन । यहाँ गोत्र र त्यससँग जोडिने शाखाको प्रसंग छ । वैद्धिक विधि अनुसार हिन्दु समाजलाई चार वेदहरू ( [[ऋग्वेद]], [[यजुर्वेद]], [[सामवेद]], [[अथर्ववेद]] ) का विभिन्न शाखाहरू अन्तर्गत विभक्त गरेको पाइन्छ । खासगरी ऋगवेद, सामवेद र यजुर्वेदका विभिन्न शाखाहरू अन्तर्गत प्राचिन हिन्दु समाजला बाँडिएको देखिन्छ । हरेक समाज वा वर्गलाई एक निश्चित शाखा अन्तर्गत राखिएको छ । खासगरी गोत्र सुरुवात गर्ने सप्तऋषिहरूलाई वेदका विभिन्न शाखा अन्तर्गत राखियो र उनका सन्ततीहरूले वेदको त्यही शाखाले निर्देशित गरे अनुसार मात्र सञ्चालित हुनुपर्ने विधी बसालिएको देखिन्छ । त्यही अनुरुप आफ्नो पुर्खाको भागमा परेको वेदको शाखाहरूलाई नै वर्तमानमा गोत्रसँग जोडिएर आउने शाखा भनिएको हो । <ref name= "पूस्तक"/>
 
पङ्क्ति १९:
|१
|ऋगवेद
|अस्वालायान, वासकल्या, कौशिताकी, मन्धुक्या, पैन्गी, साकला, शांख्यान
|अस्वालायान
|वासकल्या
|कौशिताकी
|मन्धुक्या
|पैन्गी
|साकला
|शांख्यान
|-
|२
|शुक्ल यजुर्वेद
|कान्वा, वाजसानेयी मध्ययाण्डिना शाखा
|कान्वा
|वाजसानेयी मध्ययाण्डिना शाखा
|-
|३
|कृष्ण यजुर्वेद
|करक कथा, जवला कपिस्थल, मैत्रयानी, तैतिरिय
|करक कथा
|जवला कपिस्थल
|मैत्रयानी
|तैतिरिय
|-
|४
|शामवेद
|भल्लवी, जैमिन्य, तलाभाकर, कौथुम,रानायनी, सत्यायन
|भल्लवी
|जैमिन्य
|तलाभाकर
|कौथुम
|रानायनी
|सत्यायन
|-
|५
|अथर्वेद
|पैपलादा, सउनाका
|सउनाका
|-
|}
"https://ne.wikipedia.org/wiki/शाखा" बाट अनुप्रेषित