"अस्ट्रेलिया महिला राष्ट्रिय क्रिकेट टिम" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox women's national cricket team | country_name = अस्ट्रेलिया | image_file = Southern Stars logo.png | image_size = | image_caption =...
(कुनै भिन्नता छैन)

१२:५०, १४ फेब्रुअरी २०१६ जस्तै गरी पुनरावलोकन

अस्ट्रेलिया महिला राष्ट्रिय क्रिकेट टिम (उपनाम साउथन स्टार्स) अस्ट्रेलियाको लागि महिला अन्तर्राष्ट्रिय क्रिकेट खेलमा प्रतिनिधित्व गर्ने टिम हो । यस टिमको वर्तमान कप्तान मेग लानिङ, र प्रशिक्षक म्याथ्थु मोट् रहेका छन् ।[१]

अस्ट्रेलिया
साउथर्न स्टारको लोगो
Nicknameसाउथन स्टार्स
Associationक्रिकेट अस्ट्रेलिया
आइसिसी मान्यतापुर्ण सदस्य (१९०९)
आइसिसी क्षेत्रEast Asia-Pacific
प्रशिक्षकम्याथ्थु मोट्
कप्तानमेग लानिङ
पहिलो टेस्ट
अस्ट्रेलिया अस्ट्रेलिया विरुद्ध इङ्ल्यान्ड इङ्ल्यान्ड
(ब्रिसबन; २८ डिसेम्बर १९३४)
पहिलो ओडिआइ
अस्ट्रेलिया अस्ट्रेलिया विरुद्ध इङ्ल्यान्ड इङ्ल्यान्ड
(बौर्नेमाउथ; २३ जुन १९७३)
पहिलो टि२०
अस्ट्रेलिया अस्ट्रेलिया विरुद्ध इङ्ल्यान्ड इङ्ल्यान्ड
(तौटोन; २ सेप्टेम्बर २००५)
विश्वकप
सहभागी१० (first in १९७३)
उत्कृष्ट नतिजाच्याम्पियन (१९७७–१९८८, १९९७, २००५, २०१३)
टि२० विश्वकप
सहभागी५ (first in २००९)
उत्कृष्ट नतिजाच्याम्पियन (२०१०-२०१४)
सम्म १४ फेब्रुअरी २०१६

यस टिमले आफ्नो पहिलो टेस्ट म्याच १९३४ मा इङ्ल्यान्ड विरुद्ध खेलको थियो । तीन टेस्टको उक्त शृङ्खलामा अस्ट्रेलिया २-० ले पराजित भएको थियो । अस्ट्रेलिया र इङ्ल्यान्डको महिला राष्ट्रिय टिमबीच हुने टेस्ट शृङ्खलालाई महिला एशेजको नामले चिनिन्छ । महिला तर्फको विश्वकप अस्ट्रेलियाले सबैभन्दा बढी ६ पटक (१९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा) जितको छ । त्यस्तै आइसिसी महिला विश्वकप टि२० तर्फ पनि अस्ट्रेलियाले नै धेरै पटक (२०१०, २०१२ र २०१४) उपाधि जितेको छ ।

प्रतियोगिता इतिहास

विश्वकप रेकर्ड
बर्ष चरण स्थान खेल जित हार बराबर बेनतिजा
  १९७३ दोस्रो स्थान २/७
  १९७८ विजेता १/4
  १९८२ विजेता १/५ १३ १२ 0
  १९८८ विजेता १/५
  १९९३ राउन्ड १ ३/८
  १९९७ विजेता १/१२
  २००० दोस्रो स्थान २/८
  २००५ विजेता १/८
  २००९ सुपर सिक्स ४/८ 3
  २०1३ विजेता १/८
जम्मा ६ उपाधि १०/१० ७८ ६४
विश्व ट्वान्टी२० रेकर्ड
बर्ष राउन्ड स्थान खेल जित हार बराबर बेनतिजा
  २००९ सेमिफाइनल ३/८
  २०१० विजेता १/८
  २०१२ विजेता १/८
  २०१४ विजेता १/१०
जम्मा ३ उपाधि ४/४ २० १६

सन्दर्भ सामग्री

  1. West, Keesha, "Mott Named New Southern Stars Coach", www.cricket.com.au, cricket.com.au, अन्तिम पहुँच २४ मार्च २०१५