"ऋग्वेद" का संशोधनहरू बिचको अन्तर

केही प्रमुख कुराहरू
पङ्क्ति २०:
ऋग्वेदका मन्त्रहरुमा गार्गी, अपाला, घोषा, लोपामुद्रा, कक्षिवती, यमी, इन्द्रायणी, दक्षिणा, वसुकरपत्नी, उर्वशी, अंगिरसी, श्रीलक्षा, गोधा, आत्रेयी आदि ३० वटा ऋषिकाहरु (महिला रचयिताहरु) का मन्त्र पाइन्छन्, कति ऋषिकाहरुको नाम लोप भएको हुनसक्छ । वशिष्ठ, विश्वामित्र, भृगु, अगस्त्य, कण्व, गर्ग, अत्रि, गृत्समद आदि ४०० ऋषिहरु (पुरुष रचयिताहरु) को नाम मन्त्रका साथ सुरक्षित छन् तर कैयौं यस्तै महत्त्पूर्ण नामहरु हराइसकेका छन् ।
 
ऋग्वेदका विषयमा ==केही प्रमुख कुराहरू निम्नलिखित छ- ==
 
*यो सबैभन्दा प्राचीनतम वेद मानिन्छ।
ऋग्वेदका विषयमा केही प्रमुख कुराहरू निम्नलिखित छ<ref>{{cite book|last1=प्रपन्नाचार्य|title=वेदमा के छ|date=वि.सं.२०५०|publisher=साझा प्रकाशन|location=काठमाडौं}}</ref>-
*यो मानव सभ्यताको प्राचीनतम उपलब्ध अभिलेख हो ।
*ॠग्वेदका धेरै सूक्तहरूमा विभिन्न वैदिक [[देवता|देवताहरू]]को स्तुति गर्ने मंत्र छन्। यद्यपि ॠग्वेदमा अन्य प्रकारका सूक्त पनि छन्, परन्तु देवताहरूको स्तुति गर्ने स्तोत्रहरूको प्रधान्दछ।
*आधुनिकतम ज्ञान विज्ञानका प्राथमिक कुराहरु त्यहां बडो गम्भीर एवं विश्लेषणात्मक रुपमा प्रस्तु गरिएका छन् । उदाहरणका लागि आधुनिकतम मानिने विषयहरु [[अर्थशास्त्र]] तथा [[समाजशास्त्र]]का आधारभूत अवधारणाहरु [[दान सूक्त]] तथा [[पुरुष सूक्त]]मा उपलब्ध छन् । यही कुरा अन्य विषयका सन्दर्भमा पनि लागू हुन्छ ।
*ॠग्वेदमा कुल दस मण्डल छन् र उनमा १०२८ सूक्त छन् र कुल १०,५८० ॠचाहरू छन्।
*ॠग्वेदका दस मण्डलहरूमा केही मण्डल साना छन् र केही मण्डल ठूला छन्।<ref>{{cite book|last1=प्रपन्नाचार्य|title=वेदमा के छ|date=वि.सं.२०५०|publisher=साझा प्रकाशन|location=काठमाडौं}}</ref>
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/ऋग्वेद" बाट अनुप्रेषित