"नमिता दली" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox football biography | name = नमिता दली | image = | image_size = | caption = | fullname = नमित...
(कुनै भिन्नता छैन)

२१:५३, १३ फेब्रुअरी २०१६ जस्तै गरी पुनरावलोकन


नमिता दली (अङ्ग्रेजी: Namita Dali) (जन्म १६ जुन १९९१, चन्द्रनिगाहपुरमा) नेपालीको महिला राष्ट्रिय टिमबाट फुटबल खेल्ने गर्छिन्, साथै उनी नेपाल पुलिस क्लबबाट पनि खेल्ने गरेकी छिन् । उनले २०१२ महिला साफ च्याम्पियनसिप देखि अन्तर्राष्ट्रिय खेल जीवन सुरु गरिन् ।[२] त्यसबेला उनले भारत विरुद्ध भएको फाइनल खेल खेलेकी थिइन् ।[३]

नमिता दली
व्यक्तिगत जानकारी
पुरा नाम नमिता कुमारी दली
जन्म मिति (1991-06-16) १६ जुन १९९१ (उमेर ३२)
जन्म स्थान चन्द्रनिगाहपुर, नेपाल[१]
उचाइ ५ फिट ५ इन्च (१.६५ मी)[१]
खेल्ने स्थान(हरू) गोलरक्षक
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
नेपाल पुलिस क्लब
अन्तर्राष्ट्रिय करियर
२०१२- नेपाल
*क्लब घरेलु लिग उपस्थिति र गोल

उनले २०१४ महिला साफ च्याम्पियनसिप मा भारत विरुद्ध नै अतिरिक्त खेलाडी रुपमा ४४ अौं मिनेटमा मैदान प्रवेश गरेकी थिइन् । उक्त खेलमा नेपालले ६-० को लज्जास्पद पराजय भोगेको थियो ।[४]

सन्दर्भ सामग्री

  1. १.० १.१ "Namita Dali - GoalNepal Player Profile", GoalNepal.com, अन्तिम पहुँच २ फेब्रुअरी २०१५ 
  2. "2nd SAFF Women's Championship: Know Your Player - Namita Dali", GoalNepal.com, १० सेप्टेम्बर २०१२, अन्तिम पहुँच २ फेब्रुअरी २०१५ 
  3. "Nepal vs India 16 September 2012: Live Commentary", GoalNepal.com, १६ सेप्टेम्बर २०१२, अन्तिम पहुँच २ फेब्रुअरी २०१५ 
  4. "BREAKING NEWS: India Clinch 3rd SAFF Championship Beating Nepal", GoalNepal.com, २१ नोभेम्बर २०१४, अन्तिम पहुँच २ फेब्रुअरी २०१५