"अनु लामा" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox football biography | name = अनु लामा | image = | image_size = | caption = | fullname = अनु ल...
(कुनै भिन्नता छैन)

१८:०२, १३ फेब्रुअरी २०१६ जस्तै गरी पुनरावलोकन

अनु लामा एक नेपाली फुटबल खेलाडी हुन् । ऊनी वर्तमान नेपाली टिमकी कप्तानएपीएफ कल्बकि अग्रपंक्तिबाट खेल्ने गरेकी छिन् । अनु लामा अन्तर्राष्ट्रिय खेलमा नेपालीको लागि अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा छिन् । उनको नाम ३० अन्तर्राष्ट्रिय गोल रहेको छ ।

अनु लामा
व्यक्तिगत जानकारी
पुरा नाम अनु लामा
जन्म मिति (1987-10-03) ३ अक्टोबर १९८७ (उमेर ३६)
जन्म स्थान मकवानपुर, नेपाल[१]
उचाइ ४ फिट १० इन्च (१.४७ मी)[१]
खेल्ने स्थान(हरू) अग्रपंक्ति
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
एपीएफ क्लब
अन्तर्राष्ट्रिय करियर
२०१० नेपाल अन्डर-२३ (४)
२०१०— नेपाल १९ (३०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

व्यक्तिगत जिबन

फुटबल खेलाडीका साथै उनी नेपाली सेना को सदस्य समेत रहेकी छिन् । इबोला रोग बिरुद्ध संयुक्त राष्ट्र संघले संचालन गरेको मिसनको क्रममा लाइबेरिया रहेको कारणले गर्दा उनीसँगै भगवती थापा, लक्ष्मी पौडेलउषा भण्डारीले २०१४ महिला साफ च्याम्पियनसिपको पहिलो हप्ताको प्रशिक्षण लिन पाएका थिएनन् ।[२][३]

अन्तर्राष्ट्रिय गोल

नेपाल राष्ट्रिय टिम
बर्ष उपस्थित गोल
२०१० ११
२०११
२०१२
२०१३
२०१४
२०१५
२०१६
जम्मा १९ ३०

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

  1. १.० १.१ "Anu Lama - GoalNepal Player Profile", goalnepal.com, अन्तिम पहुँच ५ नोभेम्बर २०१४ 
  2. "SAFF Women's Championship 2014: Four National Players Join Training Camp After Finding No Symptoms Of Ebola In Them", goalnepal.com, ५ नोभेम्बर २०१४, अन्तिम पहुँच ९ नोभेम्बर २०१४ 
  3. "Nepal national Women's Team Skipper Anu Lama: We Want To Win SAFF Championship In Our Third Attempt", goalnepal.com, ७ नोभेम्बर २०१४, अन्तिम पहुँच ९ नोभेम्बर २०१४