"उपनिषद्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २६:
 
==उपनिषदहरुको संख्या==
 
उपनिषदहरुको संख्या कति छ यस बारेमा स्पष्ट भन्न सकिंदैन । व्यासले माण्डूक्य उपनिषदलाई शुक्ल यजुर्वेदबाट पृथक गर्दा के स्पष्ट गरेका छन् भने वेदको प्रत्येक शाखाबाट एउटा उपनिषद बनेको छ । ऋग्वेदका कुल २१ शाखाहरु छन् जसबाट २१ उपनिषद बने । यजुर्वेदका १०९ शाखाबाट १०९ उपनिषद बने । सामवेदका १००० शाखाबाट त्यति नै उपनिषद बने तथा अथर्ववेदबाट ५० उपनिषद बनेका छन् । यसरी उपनिषदहरुको संख्या ११८० हुन आउंछ । तर अधिकांश उपनिषदहरु लोप भएका छन् । आस्तिक तथा वेद पण्डितहरुको मनमा के शंका र भय उत्पन्न भएको छ भने बांकी उपनिषद्हरु पनि अप्राप्त हुन गए भने ज्ञानका अतुल भण्डार मात्र समाप्त हुने छैनन् धर्मको पनि लोप हुन जाने छ ।<ref>उपनिषद् वाहिनी, अमृतमय ब्रह्म ज्ञानोपदेश– भगवान श्री सत्य साईबाबा, सत्य साईबाबा बुक्स एन्ड पब्लिकेशन्स ट्रस्ट, दिल्ली, मिति उल्लेख नभएको ।</ref>
सन्त पुरुषहरुले खोजी गरेर हाल १०८ उपनिषदहरु सुरक्षित राखेका छन् । आदि शंकराचार्यले १०८ उपनिषद्मध्ये १०वटा उपनिषदहरुको भाष्य गरेर तिनीहरुलाई सुरक्षित राख्ने काम गरे पछि यी १०उपनिषदहरु ज्यादै प्रसिद्ध भएका छन् ।<ref>उपनिषद्स– सी राजगोपालाचारी, द हिन्दुस्तान टाइम्स लिमिटेड, दिल्ली, सन् १९४९ ।</ref> र यी १० उपनिषद्लाई १०८ उपनिषदका आधार मानिन्छ । यी उपनिषदहरुको नाम निम्न प्रकार छ<ref>एक सौ आठ उपनिषद (तीन खण्ड)– पं. श्रीराम शर्मा आचार्य, युगनिर्माण योजना, सन् २०१० ।</ref>–
Line ४२ ⟶ ४३:
शेष ९८ उपनिषदहरु यस प्रकार छन्ः
 
*१.ब्रह्म *२.कैवल्य *३.श्वेताश्वतर
*४.जाबालि *५.हंस *६.गर्भ
*७.अरुणि *८.परमहंस *९.अमृतनाद
*१०.नारायणि *११.अमृतबिन्दु *१२.अधर्वशिखा
*१३.अधर्वशिर *१४.कासितार *१५.मैत्रायणि
*१६.नृंिसहंतथिगनि *१७.बृह्मजाल *१८.मैत्रेयि
*१९.कालाग्निरुद्र *२०.सुलभ *२१.मांत्रिक
*२२.क्षिति *२३.निरालम्ब *२४.सर्वहर
*२५.वज्रसूचिका *२६.शुभरहस्य *२७.तेजोबिन्दु
*२८.नादबिन्दु *२९.ध्यानबिन्दु *३०.ब्रह्मविद्या
*३१.आत्मबोधक *३२.योगतत्व *३३.नारदपरिव्राजक
*३४.ब्राह्मण *३५.सीता *३६.योगचूडामणि
*३७.निर्वाण *३८.मण्डल *३९.दक्षिणामर्ति
*४०.स्कन्द *४१.शरभ *४२.अद्वैत
*४३. तारक *४४.महानारायण *४५.सौभाग्यलक्ष्मि
*४६.सरस्वतीरहस्य *४७. मुक्तिक *४८.भावरिच
Line ६४ ⟶ ६५:
*६१.अक्षमालिका *६२.अन्नपूर्णा *६३.एकाक्षर
*६४.अक्षिक *६५.अध्यात्म *६६.प्रश्न
*६७.सूर्य *६८.कुण्डिकादृव्य *६९.आत्मा
*७०.सावित्रि *७१.परब्रह्म *७२.पाशुपत
*७३.त्रिपुरतपन *७४.अवधूत *७५.त्रिपुर
*७६.देवि *७७.भावन *७८.कथ
*७९.योगकुण्डलि *८०.रुद्रहृदय *८१.रुद्राक्ष
*८२.भस्म *८३.दर्शन *८४.गणपति
*८५.ताहशव *८६.महावाक्य *८७.पंचब्रह्म
*८८.गोपालतयनि *८९.प्राणाग्निहोत्र *९०.गरुड
*९१.कृष्ण *९२.दत्तात्रेय *९३.वराह
*९४.याज्ञवल्कय *९५.सत्यायन *९६.अव्यक्त
*९७.हयग्रीव *९८.कलिसन्तरण
"https://ne.wikipedia.org/wiki/उपनिषद्" बाट अनुप्रेषित