"कदमबास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
टाइपो ठीक गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ६५:
|footnotes =
}}
'''कदमबास''' [[नेपाल]]को [[बागमती अञ्चल]]को [[सिन्धुपाल्चोक जिल्ला]]मा अवस्थित एक गाउँ विकास समिति हो । पूर्वमा ब्रम्हयाणी नदी (बलेफी), उत्तरमा कुविण्डे र फु्ल्पिङडाँडा गाविस, दक्षिणमा [[सुनकोशी]] नदी पारिका [[यमुनाडाँडा]][[कालिका]] गाविस तथा पश्चिममा [[साँगाचोक]][[ईर्खु]] गाविस रहेको यस गाविसको दक्षिणमा भागबाट अरनिको राजमार्ग गएको छ। भौगोलिक रूपमा उष्ण हावापानी हुने [[सुनकोशी]] नदी किनारदेखि ठण्डा हावापानी हुने देउरालीसम्म फैलिएको यस गाविस कृषिजन्य उत्पादनमा अगाडी छ। नगदे तथा अन्नबालीका साथसाथै पशुपालनबाट यस गाविसका मानिसहरू जीवनयापन गरिरहेका छन्। व्यापार तथा अन्य व्यावसायका साथसाथै नोकरी क्षेत्रमा पनि यहाँका जनताको सहभागिता राम्रो छ।कदमबास गाविसमा क्षेत्री, जैसी, ब्राम्हण, नेवार तथा तामाङ समुदायको मिश्रित बसोबास छ। <ref>[http://www.merosindhu.com/vdc_info.php?id=5 मेरोसिन्धु डट कम]</ref>
 
==सन्दर्भ सूची==
"https://ne.wikipedia.org/wiki/कदमबास" बाट अनुप्रेषित