"ठोकर्पा" का संशोधनहरू बिचको अन्तर

→‎यातायात: टाइपो ठीक गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
Reverted good faith edits by Spyakurel (talk): A english. (TW)
पङ्क्ति ७९:
 
==यातायात==
चेहेरे ठोकर्पा मोटरबाटो सुनकोशी नदीपारी २०५४ सालदेखि सञ्चालनमा आइरहेको छ। ग्रावेल समेत नभएको धुले १४ किमी बाटो वर्षका ३ महिना बाहेक बाँकी ९ महिना मोटर सञ्चालन हुन्छ। अरनिको यातायात सेवा समितिले काठमाडौबाट ठोकर्पासम्म सिधै बस सेवा सञ्चालनमा ल्याएको छ। गाविसको अधिकांस टोलमा शाखा बाटो खनिएको छ। ठोकर्पालाई राजधानीसँग छोटो दुरीमा यातायात सञ्चालनमा ल्याउन साँगाचोकको सुकुटेमा सुनकोशी नदीमाथि पुल निर्माण भईsakekoभईरहकेको छ।
 
==पर्यटकीय तथा धार्मिक स्थलहरू==
"https://ne.wikipedia.org/wiki/ठोकर्पा" बाट अनुप्रेषित