"मीरा कुमार" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:जीवनी जोडियो
सा सुधार
पङ्क्ति १:
 
{{Infobox Indian politician
| image = Meira_Kumar.jpg
Line २१ ⟶ २०:
| religion = [[हिन्दु]]
| spouse = मंजुल कुमार
| children = 1 छोरा र २ छोरी
| website =
| alma_mater = [[दिल्ली विश्वविध्यालय]]
Line ३० ⟶ २९:
}}
 
'''श्रीमति मीरा कुमारी''' [[भारतीय राष्ट्रिय कांग्रेस]]को प्रमुख नेताहरू मध्ये एक हुन् । उनी [[पन्द्रऔ लोकसभा]]पन्ध्रौ मालोकसभामा [[बिहार]]को [[सासाराम, बिहार|सासाराम]] [[लोकसभा]] क्षेत्रको प्रतिनिधित्व गर्नुहुन्छ । वर्तमानमा श्रीमति मीरा कुमारी लोकसभा अध्यक्ष हुन् । उनी लोकसभाको पहिलो महिला स्पीकरको रूपमा बिना बिरोध ३ जुन २००९ मा छानिएको थिइन् ।
 
==प्रारम्भिक जीवनी==
मीरा कुमारी दलित समुदायबाट हुन् र उनी पूर्व उप-प्रधानमन्त्री श्री [[जगजीवन राम]]को छोरी हुन् । मीरा कुमारी सन् १९७३ मा भारतीय विदेश सेवामा सम्मलित भइन् । उनी धेरै देशहरूमा नियुक्त भई असल प्रशासकको रुपमा साबितकार्य गर्न सफल भइन् ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/मीरा_कुमार" बाट अनुप्रेषित