"सुगौली सन्धि" का संशोधनहरू बिचको अन्तर

सा +infobox and cleanup
पङ्क्ति १:
{{प्रमुख लेख चिन्ह}}
{{Infobox treaty
[[File:Sugauli treaty.jpg|thumb|सुगौली सन्धि]]
| name = सुगैली सन्धि
[[Image:Sugauli Treaty2.PNG|thumb|600px|सुगौली सन्धिले सीमारेखामा ल्याएको अन्तर]]
| long_name =
 
| image = Sugauli treaty.jpg<!-- Example.png -->
| image_width = <!-- 200px -->
| image_alt = <!-- alt-text here for accessibility; see [[MOS:ACCESS]] -->
| caption = <!-- Example caption for either image style -->
| type =
| context =
| date_drafted =
| date_signed = २ डिसेम्बर १८१५<!-- {{Start date|YYYY|MM|DD}} -->
| location_signed =
| date_sealed =
| date_effective = ४ मार्च १८१६
| condition_effective =
| date_expiration = <!-- {{End date|YYYY|MM|DD}} OR: -->
| date_expiry = <!-- {{End date|YYYY|MM|DD}} -->
| mediators = <!-- format this as a bullet list -->
| negotiators = <!-- format this as a bullet list -->
| original_signatories = <!-- format this as a bullet list -->
| signatories = [[गजराज मिश्र]] र [[चन्द्र शेखर उपाध्याय]] (नेपाल) <br> प्यरिस ब्राड्स (इस्ट इन्डिया कम्पनी)<!-- format this as a bullet list -->
| parties = <!-- format this as a bullet list -->
| ratifiers = <!-- format this as a bullet list -->
| depositor = <!-- OR: -->
| depositories = <!-- format this as a bullet list -->
| citations = <!-- format as XX [[Article on Treaty Series|TS]] YYY -->
| language = <!-- OR: -->
| languages = <!-- format this as a bullet list -->
| wikisource = <!-- OR: -->
| wikisource1 = <!-- Up to 5 wikisourceN variables may be specified -->
| footnotes =
}}
[[File:India shepherd 1923.jpg|200px|thumb|right|greater nepal map with british india map]]
 
'''सुगौली सन्धि''' नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा [[:en:British East India Company|ब्रिटिश ईष्टइस्ट इण्डियाइन्डिया कम्पनी]] र [[नेपाल]] बीच २ डिसेम्बर १८१५मा१८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो। यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो। सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरुराजगुरू [[गजराज मिश्र]] र [[चन्द्र शेखर उपाध्याय]] तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस्प्यरिस ब्राड्शब्राड्स थिए।
 
सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो । यस अघि फ्रांसका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो। यस सन्धिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्यो । यस अन्तर्गत [[सिक्किम]]को क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए। नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग [[कुमाउँ]](वर्तमान उत्तराखण्ड), [[गढवाल]](वर्तमान उत्तराखण्ड), [[सतलज नदी]]को पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा(वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू।
Line १४ ⟶ ४३:
 
== सुगौली सन्धिअघि ==
[[Image:Sugauli Treaty2.PNG|thumb|600px200px|सुगौली सन्धिले सीमारेखामा ल्याएको अन्तर]]
सुगौली सन्धि हुनु अघि [[दार्जीलिङ्ग|दार्जीलिंग]], पूर्वमा [[टिस्टा]]सम्म, दक्षिण-पश्चिममा [[नैनीताल]], [[कुमाउँ]], [[गडवाल]] र पश्चिममा [[बशाहर]]सम्म नेपालको भूभाग थियो। परन्तु वर्तमान कालमा यी क्षेत्र भारतका भूभाग पर्छन् ।
 
 
== नेपालले स्वेच्छाले सुगौली सन्धि गरेको थिएन==
ब्रिटिश भारतका प्रोविनेंसहरूप्रोविनेन्सहरू र नेपालको स्थिति]]
१. ब्रिटिश ईस्ट इन्डिया कम्पनीले सन्धिको मस्यौदा तारिक २ दिशम्बर १८१५ गर्‍यो जसमा लेफ्टिनेन्ट् कर्नल प्यारिस् ब्राडशाले हस्ताक्षर गरेका थिए, सो सन्धि हस्ताक्षर गरेर १५ दिन भित्रमा फिर्ता पठाउने अन्तिम चेतावनी दिंदै नेपाल पठाइयो। नेपाललाई ती शर्तहरू मंजूर थिएनन्, यस कारण नेपालले तोकिएको म्यादमा हस्ताक्षर गरेन। त्यसपछि ब्रिटिश ईस्ट इन्डिया कम्पनीले काठमाडौंमा आक्रमण हुन गइरहेको हल्ला फिंजाउनुका साथै सेनाको हलचल गरायो। राजधानीमा आक्रमण अपरिहार्य बुझेर सन्धिमा हस्ताक्षर गर्न बाध्य बन्यो।
 
Line ३९ ⟶ ७१:
*[[:en:Kumaon Division|कुमाउ]]
*[[:en:Garhwal Kingdom|गडवाल]]
*[[:en:Greater Nepal|विशाल नेपाल]]
 
==बाहिरी कडीहरू==
*[http://www.nepalicongress.org.np/contents/nepal/treaties/2.php Treaty Text and Related Documents]
*[http://www.nepaldemocracy.org/documents/treaties_agreements/nep_india_open_border.htm Indian-Nepalese Border]
 
==अङ्ग्रेजीमा पढ्नुहोस्==
[[:en:Category:1816 in law।1816 in law]],
[[:en:Category:Treaties involving territorial changes।Treaties involving territorial changes]],
[[:en:Category:Treaties of Nepal।Treaties of Nepal]],
[[:en:Category:History of Uttarakhand।History of Uttarakhand]],
[[:en:Category:19th-century treaties।19th-century treaties]],
[[:en:Category:British peace treaties।British peace treaties]]
[[:en:Foreign relations of Nepal।Foreign relations of Nepal]]
 
==सन्दर्भ सामग्रीहरू==
 
{{reflist}}
 
"https://ne.wikipedia.org/wiki/सुगौली_सन्धि" बाट अनुप्रेषित