"ल्होसार" का संशोधनहरू बिचको अन्तर

→‎सोनाम ल्होसार: टाइपो ठीक गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[image:Tamu Lhosar.jpg|thumb|right|200px|तमु ह्लोसार]]
 
'''ल्होसार''' नेपालमा मनाइने एक प्रमुख चाड हो। ल्होछार वा ल्होसार बौद्ध धर्म अनुयायी [[तामाङ जाति|तामाङ्ग]], [[शेर्पा जाति|शेर्पा]], [[गुरुङ्ग]], [[थकाली जाति|थकाली]] आदि जातीले महत्वपूर्ण पर्वका रूपमा मनाउँछन्। यो चाड नेपालका विभिन्न जातजाती, धर्मालम्वी खासगरी मंगोलवंशीमंगोल समुदायलेमूलका प्रजातिहरूले धुमधामका साथ मनाउछन्। यद्यपि पछिल्लो समयमा नेपालमा बसोबास गर्ने सबै जातीले यो चाड मनाउन थालेका छन्। ल्होसार पर्वका लागि नेपालमा सार्वजनिक विदा दिइन्छ।
 
== अर्थ ==
"https://ne.wikipedia.org/wiki/ल्होसार" बाट अनुप्रेषित