"नरसिंह" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: 200px|thumb|भगवान नर सिँह हिन्दू धर्मका अनुसार नृस...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:नरसिंहावतार.jpggif|200px|thumb|भगवान नर सिँह]]
 
[[हिन्दू धर्म]]का अनुसार नृसिँह "नरसिँह" अवतार भगवान [[विष्णु]] चौथो अवतार हो। दैत्यराज हिरण्यकशेपुको बध गर्नको निमित्त र भक्त प्रह्लादको उदार गर्नका निमित्त बिष्णु भगवानले नरसिँहावतार धारण गर्नु परेको थियो।
"https://ne.wikipedia.org/wiki/नरसिंह" बाट अनुप्रेषित