"खानीखोला" का संशोधनहरू बिचको अन्तर

सा सामग्री मिलाउँदै
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
{{dead end|date=जुन २०११}}
{{Infobox settlement
<!--See the table at Infobox settlement for all fields and
Line ७९ ⟶ ७६:
|footnotes =
}}
'''खानीखोला''' [[सुर्खेत जिल्ला]]मा अवस्थित एउटा गाउँ विकास समिति हो। यस क्षेत्र पहाडी ईलाकामा पर्ने भएकाले कोणधारी बोटबिरुवाहरू पाइन्छन। जसमा प्रमुख रुपमा सल्लाका रुखहरू पाईन्छन । यहाँ सुर्खेत जिल्लाकै अग्लो स्थान भोटेचुली अवस्थित रहेको छ। जुन स्थानबाट पुरै सुर्खेत जिल्ला र सिस्ने हिमाल देखिन्छ ।{{cn}} खानीखोला गाविसलाई [[सिम्ता|सिम्ता क्षेत्र]]को आठ गाविसहरूमध्ये एक गाविसको रुपमा मानिन्छ। जुन क्षेत्रलाई सिङ्गारू नाचको मौलिक स्थान भनिन्छ । खानीखोला गाविसको बिच क्षेत्रबाट खोला बग्दछ जुन खोलालाई खानीखोला भनिन्छ।
'''खानीखोला''' [[सुर्खेत जिल्ला]]मा अवस्थित एउटा गाउँ विकास समिति हो।
 
==जनसङ्ख्या==
{{सुर्खेत जिल्लाका गाविसहरू}}
{{stub}}
खानिखोला ८ तमतेन
बलजित् नाथ् योगि
==स्रोत==
<references/>
【भुपाल खत्री खानिखोला ७ पशुनाउँला सिम्ता सुर्खेत】
 
==सन्दर्भ सामग्रीहरू==
{{भौगलिक अवस्था}}
{{reflist}}
 
यस क्षेत्र पहाडी ईलाकामा पर्ने भएकाले कोणधारी बोटबिरुवा हरु पाइन्छन। जसमा प्रमुख रुपमा सल्ला का रुखहरु पाईन्छन।
 
==बाहिरी कडीहरू==
{{सुर्खेत जिल्लाका गाविसहरू}}
 
 
{{stub}}
खानिखोला पहाडी प्रदेशमा पर्ने सुर्खेत जिल्लाको गा.वि.स हो। जुन सुर्खेत जिल्लाकै अग्लो स्थान भोटेचुली अवस्थित रहेको छ। जुन स्थान बाट पुरै सुर्खेत जिल्ला देखिन्नछ;।
जुन क्षेत्र बाट सिस्ने हिमाल देखिन्छ । खानिखोला गा.वि.स लाई सिम्ता क्षेत्र कोआठ गा.वि.स.मध्ये एक गा.वि.स रुपमा मानिन्छ। जुन क्षेत्रलाई सिङगारु नाचको मोलिक स्थान भनिन्छ।
खानिखोला गा.वि.सको बिच क्षेत्र बाट खोला बग्दछ जुन लाई खानिखोला भनिन्छ।
"https://ne.wikipedia.org/wiki/खानीखोला" बाट अनुप्रेषित