"दलबहादुर गुरुङ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिशेष +विशेष)
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''दल बहादुर गुरुङ'''(सन् १९२२–१९९२)को प्रसिद्द नाम '''हम जाएगा''' हो। यिनिलाई चुटकिला र स्थानीय लोक कथाहरूमा एउटा बिदुशकको रूपमा प्रस्तुत गरिन्छ। विशेष गरी हम जाएगा पूर्बी नेपाल, [[दार्जीलिङ्ग|दार्जीलिङ]], [[कालिम्पोङ]], [[सिक्किम]], [[आसाम]] र [[मणिपुर]] तिरका क्षेत्रमा चर्चित छन्।<ref>[http://humjayega.awardspace.com/bio.html Biography of Hum Jayega, the legend of jokes<!-- Bot generated title -->]</ref> अपत्यारिला चुटकिलाका पात्र भएकाले यिनी बास्तबिक मान्छे नै हुन् भनेर धेरैले पत्याउदैन थिए। हम जाएगा मरेबोंङ चिया बगान, [[दार्जीलिङ्ग|दार्जीलिङ]]मा १९२२ सन्को मार्चमा जन्मेका थिए।<ref name="ekantipur.com">http://www.ekantipur.com/the-kathmandu-post/2008/05/12/metro/humor-muglan-style-hum-jayega/146674/</ref> तिनका पूर्खा धुज्बीर गुरुङ [[पाँचथर जिल्ला|पाँचथर]]को मक्लुवा बाट दार्जीलिङमा सन् १८१४मा बसाइ सरेका थिए।<ref name=autogenerated1>[http://www.humjayega.com/about-hum-jayega/ Humjayega.com » About Hum Jayega<!-- Bot generated title -->]</ref>
 
सन् १९३६मा यी [[कोलकाता]] भागे <ref name=autogenerated1 /> तर यिनको पाइलट बन्ने सपना शिक्षाको कमिको कारणले पूरा हुन सकेन। निकै दुख पछि यिनले एक इन्जिनीरिंग कलेजका प्राध्यापकसँग गाडी हाक्न सिके <ref name="ekantipur.com"/>। सन् १९४८मा उनी दार्जीलिङ फर्केर गाडी चलाउन थाले<ref name="ekantipur.com"/><ref name=autogenerated1 />। यहा गाडी चलाउदा अरु जान डराउने अप्ठ्यारा ठाउमा पनि 'हम जाएगा ([[हिन्दी]]मा: "म जान्छु")' भनेर गाडी लैजाने उनको बानीकै आधारमा उनलाई 'हम जाएगा' भन्न थालियो<ref name="ekantipur.com"/><ref>http://www.cybersansar.com/article.php?aid=2423</ref>. उनी निकै शूरा चालक थिए र पहिलो पटक [[दार्जीलिङ्ग#.E0.A4.9F.E0.A4.BE.E0.A4.87.E0.A4.97.E0.A4.B0_.E0.A4.B9.E0.A4.BF.E0.A4.B2|टाइगर हिल]] र तुम्लिङको चुचुरोमा यिनैले गाडी पुर्याए।<ref name=autogenerated1 />