"वार्तालाप:चाणक्य" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: यस लेखमा चाणक्यको विषय भन्दा '''कौटिलीय अर्थशास्त्र'''को बारेमा...
 
लेख गाभ्ने प्रस्ताव
पङ्क्ति १:
यस लेखमा चाणक्यको विषय भन्दा '''कौटिलीय अर्थशास्त्र'''को बारेमा विस्तृत संग लेखेको देखिन्छ यसलाई [[कौटिलीय अर्थशास्त्र]] एउटा छुट्टै लेखमा राखिनु ठिक होला ।
[[User:देवराज पौडेल|देवराज पौडेल]] ([[User talk:देवराज पौडेल|कुरा गर्ने]]) ०६:०४, २८ जनवरी २०१६ (युटिसी(UTC))
 
 
==लेख गाभ्ने प्रस्ताव==
 
[[चाणक्य]] र [[कौटल्य]] एकै व्यक्तिलाई भनिने भएकोले यी दुइ पृष्ठलाई गाभेर, हटाइएको पृष्ठ अर्को पृष्ठमा रिडाइरेक्ट गराई पाठलाइ फेरी सम्पादन गर्नु उपयुक्त हुने धारणा राख्दछु।
 
-[[User:BikashDai|बिकास]] ([[User talk:BikashDai|कुरा गर्ने]]) १८:३२, २९ जनवरी २०१६ (युटिसी(UTC))
"चाणक्य" पृष्ठमा फर्कनुहोस्।