"कूर्म अवतार" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १५:
 
==देवासुर युद्ध==
मोहनी रुपी विष्णुले छल कपट गरेको थाहा पाएर दैत्यहरुले फेरी देवताहरुमाथी आक्रमण गरे। देव दानवको भयंकर सग्राम मच्चियो। त्यस बेला देवराज ईन्द्रपुत्र जयन्तले अमृत कलशको रक्षाको जिम्मा लिए। युद्ध पुरा 12 बर्ष सम्म चलेको थियो। जयन्तले अमृत कलशलाई 12 बर्ष सम्म 4 अलग अलग ठाउँमा राखेका थिए। जहाँ जहाँ जयन्तले अमृत कलश जसलाई कुम्भ कलश पनि भनिन्छ लुकाएका थिए तिनै ठाउँहरुमा प्रतेक 12 बर्षमा [[कुम्भ मेला]] लाग्दछ। कुम्भ कलश राखेको ठाउँमा अमृतका छिटा परेको वाश्वास गरिन्छ। देवता-दैत्य युद्धमा अधिक तर दैत्यहरु मारिए अमृत खाएकाले देवताहरु मरेनन्। अन्तमा देवताको विजय भयो देवताहरुले पुन: स्वर्ग प्राप्त गरे। पछि गएर देवताहरुले भगवान कूर्मको प्रार्थना गरे। भगवान कूर्मले देवताहरुलाई "जसले भगवानको आशा राखेर कर्म गर्छ। त्यसैलाई सत्य सूख प्राप्त हुन्छ। जो घमण्ड र अभिमानको सहारा लिएर काम गर्छ त्यसले कहिल्यै पनि अमृत जस्तो सूख प्राप्त गर्न सक्दैन।" भन्ने उपदेश दिएर अन्तर्ध्यान भए।<ref>सामाग्री सुब्बा होम नाथ केदार नाथ कृत सुक सागरबाट लगिएको</ref>[[Image:ॐ.gif]]
 
==सन्धर्भ सामाग्रीहरु==
{{reflist|}}
"https://ne.wikipedia.org/wiki/कूर्म_अवतार" बाट अनुप्रेषित