"हिमोफोलिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
 
==हिमोफोलिया कसलाई हुन्छ==
हिमोफोलिया प्रायः पुरुषमा देखा पर्दछ र सबै जनसाङख्यिक समूहमा हुन सक्छ | यो बिकृति रक्तस्रावसम्बन्धि कुनै समस्या नभएका सामान्य महिलाबाट नै पुरुषमा देखा पर्दछ | करिब एक तिहाई हिमोफोलियायुक्त व्यक्तिमा पहिलेको पुस्तामा रोग नभएको पनि हुन सक्छ | यो पुरुष जन्ममा १:५००० को अनुपातमा पाईएको छ, अर्थात् ५००० पुरुष बच्चामा एक जना हिमोफोलियायुक्त व्यक्ति हुन्छ | सामान्य: जति सानो उमेरमा हिमोफोलियाका लक्षणहरु(निलडाम र रक्तस्राव) देखा पर्छ त्यति नै हिमोफोलियाको समस्या गम्भीर हुन्छ | मुस्लिम समुदायमा पाइने परम्परागत चलन Circum सिजन गर्दा पनि रक्तस्राव बढी हुन सक्छ | अन्यथा बालकहरु बामे सर्ने तथा टुकुटुकु हिड्ने नहुदासम्म प्राय: समस्या पर्दैन | भर्खर हिड्न सिकेका बच्चाहरुमा उफ्रिदा लडदा छालामा नीलडाम देखिने, जिब्रो,ओठ काटिएर बढी रगत आउने हुन् सक्छ | दुइ-तीन बर्षका बच्चाहरुमा जोर्नी तथा मांसपेसीहरुमा आन्तरिक रक्तस्रावका कारण सुनिने दुख्ने हुनसक्छ | जसले गर्दा जोर्नी चलाउन नसक्ने पनु हुनसक्छ | बालकहरुको मांसपेसीमा दिईने सुइ लगाएको ठाउँमा ठुलो नीलडाम आएर खतरा पनि हुनसक्छ | खोपहरु अति आवश्यक भएकोले हिमोफोलियायुक्त बच्चाहरुलाई दिदा छालाको मुनि मात्र(सबक्युटानियस) दिनुपर्छ |
 
==हिमोफोलिया पुस्तान्तरण हुनु प्रकिया==
 
==हिमोफोलियाको वाहक महिला==
वाहक महिला भन्नाले उनको खानदानमा हिमोफोलिया रहेकोले उनी निश्चित रुपमा हिमोफोलियाको वाहक भन्ने बुझिन्छ | यो निम्न अवस्थामा हुन्छ :
*(क) उनको बाबु हिमोफोलिक छन् |
*(ख) उनका दुई वा सोभन्दा बढी छोरा हिमोफोलियक छन् |
*(ग) उनको एउटा छोरा हिमोफोलिक छ र काका, भाई वा अन्य पुरुष नातेदार हिमोफोलिक छन् वा थिए |
 
==हिमोफोलियाको सम्भावित वाहक महिला==
महिला वाहक हुने सम्भावना निम्न अवस्थामा हुन् सक्छ:
*(क) आमातिरका एक वा बढी नातेदार हिमोफोलिक छन् तर छोरा हिमोफोलिक छैनन् |
*(ख) एउटा छोरा हिमोफोलिक छ तर परिवारका अन्य सदस्य हिमोफोलिक छैनन् |
 
 
==पूर्वसावाधानी परिक्षण==
 
 
==हिमोफोलिको निदान==
 
=-=हिमोफोलिको गम्भीरता==
 
==हिमोफोलियायुक्त ब्यक्तिहरुका लागि के गर्न सकिन्छ?==
 
 
 
==सन्दर्भ सामग्री==
 
==बाह्य कडीहरु==
 
 
 
"https://ne.wikipedia.org/wiki/हिमोफोलिया" बाट अनुप्रेषित