"कूर्म अवतार" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १२:
 
===मोहनी रुप===
अमृत कलशमा दैत्यहरुले कब्जा जमाएको देखेर भगवान विष्णुले एक सुन्दर नारीको रुप लिएर उपस्थित भए। दैत्यहरु मोहनी रुपलाई देखेर मोहित भए। दैत्यहरुले मोहनीसँग अमृत दैत्यहरुको समुहमा बाँटी दिने आग्रह गरे। मोहनीले देवता र दानव दुवै समूहको परिश्रमबाट प्राप्त भएको अमृत कसरी दैत्य समुहमा मात्र बाँटी दिउँ भनेर प्रश्न गर्दा मोहित भएका दैत्यहरुले दुवै समुहमा बाँट्ने सहमती दिए। त्यस पछी मोहनीले एक तर्फ दैत्य समुह र अर्को तर्फ देवता समुहलाई बसालेर आफ्नो लिलाले अमृतको घडा सँगै मदिराको घडा जोडेर देवताहरुलाई अमृत र दैत्यहरुलाई मदिरा दिन थाले त्यसै बेला चन्द्रमा र सूर्यदेवको बिचमा राहु नामको राक्षस बसेको थियो राहुले चन्द्रमालाई दिन लागिएको अमृत थापेर खायो यो देखेर मोहनी रुप छोडेर भगवान विष्णुले तरवारले राहुको टाउको काटे तर अमृत खाई सकेको राहु मरेन त्यसलाई भगवान विष्णुले टाउको तर्फको भाग राहु ग्रह र खुट्टा तर्फको भाग केतु ग्रह बनाई देवता समुहमा राखे।
 
==देवासुर युद्ध==
==सन्धर्भ सामाग्रीहरु==
"https://ne.wikipedia.org/wiki/कूर्म_अवतार" बाट अनुप्रेषित