"कूर्म अवतार" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९:
 
===धन्वन्तरी अवतार===
समुद्र मथनमा अमृतको घडा हातमा लिएर भगवान विष्णुले धन्वन्तरीको रुप धारण गरेर आए । हेर्दा शांत स्वभावका अमृत कलस हातमा लिएका धन्वन्तरीलाई पछि देवताहरुले वैद्य बनाए। हिन्दू धर्म शास्त्रका अनुशार भगवान धन्वन्तरी आयुर्वेदका ज्ञाता मानिन्छन्। अमृत देखेर दानवहरुले पहिले धन्वन्तरीको हातबाट खोसे। फेरी एक आपसमा अमृत कलश खोसा खोस गर्न थाले। देवताहरु हेर्दै रहे। देवताहरुको केही चलेन देवताहरु समुद्र मथेर थाकि सकेका थिए। न त उनीहरुले दानवसँग अमृत माग्न सके न त खोस्न सके। धन्वन्तरी अमृतको कलश दिएर अन्तर्ध्यान भए।
 
===मोहनी रुप===
==देवासुर युद्ध==
"https://ne.wikipedia.org/wiki/कूर्म_अवतार" बाट अनुप्रेषित