"मत्स्य अवतार" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १२:
 
==भगवान मत्स्यले गरेको कामहरु==
मत्स्य भगवान सत्यव्रतको प्रार्थनाबाट खुसी भए अनि आफ्नो प्यारो भक्त सत्यव्रतलाई भन्दा भए "भक्त ! आजको सातौँ दिनमा तिनै लोक प्रलयकालको जलराशीमा डुब्ने छ। त्यसबेला मेरो प्रेरणाले तपाईँ सामु एक ठूलो डुङ्गा आउने छ। तपाईँले सबै जिवहरु र अन्नहरुको बिज लिएर त्यसै डुङ्गामा सप्तर्षिहरुका साथमा बसेर घुम्नु आँधी र हुरीका कारण नाउ डगमगाउन लाग्ने छ। त्यसै बेला म यसै माँछोको रुपमा तिमीहरुको रक्षा गरौँला।" यति भनेर भगवान अन्तर्ध्यान भए। न भन्दै सातौँ दिनमा सत्यव्रतको सामु सबै पृथ्वी जलमा डुब्न लाग्यो। राजालाई भगवानको कुरा याद आयो उनले एक नाउ देखेदेखे। उनी बिउहरु लिएर सप्तर्षिहरुका साथ त्यसै नाउमा बसे। केही छिन पछि समुद्रमा भयंकर आँधी आयो आँधीका कारण नाउ डगमगाउन थाल्यो। सप्तर्षि लगाएत राजा सत्यव्रतले भगवान मस्त्यको ध्यान गरे। त्यसैबेला समुद्रको विचमा विशाल मत्स्य रुपमा भगवान प्रगट भए नौका सवार आठै जनाले आफ्नो नाउ माँछाको सिँगमा बाँधे।त्यसपछी भगवानले प्रलयको समुद्र बिहार गर्दै सत्यव्रतलाई ज्ञान र भक्तिका उपदेशहरु दिए। हयग्रिव नाम गरेको राक्षसले वेदहरुलाई चोरेर समुद्रमा लुकाई राखेको थियो भगवान मत्स्यले हयग्रिवलाई मारेर वेदहरुको पनि उदार गर्नु भएको थियो।<ref>गिताप्रेस गोरखपुर को प्रकाशन हिन्दी पूस्तक दशावतार</ref>
==संदभ्==
{{reflist|}}
 
==हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/मत्स्य_अवतार" बाट अनुप्रेषित