"हाइपोथर्मिया" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २३:
 
==वर्गीकरण==
जुनसुकै कारणले शरीरको भित्री तापक्रम ३५ डिग्री सेन्टिग्रेड (९५ डिग्री फरेन्हाइट) भन्दा कम भएको अवस्थालाई हाइपोथर्मिया भनिन्छ।<ref name="Rosen2006"/> हाइपोथर्मियालाई शरीरको घटेको तापक्रमको मात्रा अनुसार मन्द, मध्यम र कडा गरी तीन भागमा वर्गीकरण गरिएको छ।<ref name="Rosen2006"/>
 
अर्को प्रणालीमा लक्षणहरूका आधारमा हाइपोथर्मियाको वर्गीकरण गरिन्छ जसलाई स्विस स्टेजिङ प्रणाली भनिन्छ। शरीरको तापक्रम सही तरिकाले नाप्न सम्भव नभएको अवस्थामा यो प्रणाली अपनाइन्छ।<ref name=NEJM2012/>
 
कम तापक्रमकै कारणले हुने अन्य समस्याहरू पनि छन्। यिनीहरूलाई हाइपोथर्मियासँग जोडेर वा अलग राखेर दुबै तरिकाले प्रस्तुत गर्न सकिन्छ।
 
* चिल्ब्लेन्स- पटकपटक चिसो ठाउँमा बस्दा छालाको सतहमा देखापर्ने फोकाहरू।<ref name=CDC10>{{cite web |url=http://www.cdc.gov/niosh/topics/coldstress/ |title=Cold Stress |work=Center for Disease Control and Prevention |accessdate=}}</ref>
 
* हिउँले खानु- शरीरको कुनै भाग चिसोले जमेर तन्तुहरू नष्ट हुनु।
"https://ne.wikipedia.org/wiki/हाइपोथर्मिया" बाट अनुप्रेषित