"बोधगया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[image:bodhagaya.jpg|250px|right|बोधगया]]
भारतीय राज्य [[बिहार]]को [[राजधानी]] [[पटना]] देखि दक्षिणपूर्वमा लगभग १०० किलोमीटरमा स्थित '''बोधगया''' [[गया]] जिला नजिक एउटा सानो शहर छ। भनिन्छबो धगयामा [[बोधि वृक्ष]] मूनी [[तपस्या]] गरि रहने [[गौतम बुद्ध]]लाई ज्ञानको प्राप्ति भयेको थियो। त्यही बेलादेखि यो स्थल [[बौद्ध धर्म]]को अनुयायिहरुको लागि अत्यंत महत्वपूर्ण छ। वर्ष [[२००२]] मा [[युनेस्को]] द्वारा यस शहरलाई [[विश्व विरासत स्थल]] घोषित गरियो।
 
"https://ne.wikipedia.org/wiki/बोधगया" बाट अनुप्रेषित