"संविधान सभा" का संशोधनहरू बिचको अन्तर

→‎नेपालमा संविधान: टाइपो ठीक गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ४५:
 
==नेपालमा संविधान==
[[नेपाल]]मा पहिलाे पटक संविधान सभाको चुनाव [[२०६४]] [[चैत २८]] गते भएको थियो। यसबाट नेपालमा ए. ने. क.पा. (माओबादी) प्रमुख पार्टी भएर उदाएको थियाे । संविधान सभा भनेको चुनिएका प्रतिनिधिहरूबाटै संविधान बनाउने प्रक्रिया हो ।पहिलाे पटक निर्वाचित संविधान सभाले संविधान नवनाई ४ वर्षे कारयकाल विताए पछि पुनः 2070 मंसिर ४ गते नेपालमा अर्काे संविधान सभाकाे निर्वाचन सम्पन्न भयाे । जुन संविधान सभाले निर्माण गरेकाे [[नेपालकाे संविधान]] २०७२ असाेज ३ देखि लागू छ । नेपाल संविधान सभाबाट संविधान बनाउने विश्वकाे ४४ अाैं मुलुक हाे ।
 
==स्रोत==
"https://ne.wikipedia.org/wiki/संविधान_सभा" बाट अनुप्रेषित